मङ्ल, चैत्र ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अनुसन्धान परियोजनाहरुका लागि पर्याप्त रकम उपलब्ध गराउन आवश्यक

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
अनुसन्धान परियोजनाहरुका लागि पर्याप्त रकम उपलब्ध गराउन आवश्यक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सरकारले अनुसन्धान परियोजनाहरुका लागि पर्याप्त रकम उपलब्ध गराउन आवश्यक रहेको जनाएकी छन् ।

बिहीबार काठमाडौंमा आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले दिगो विकासको लागि प्रविधिको आधुनिकिकरण महत्वपूर्ण भएको भन्दै वैज्ञानिकहरुको विश्वव्यापी ज्ञान नेटवर्कमा पहुँच बढाउनु पर्ने जनाएकी हुन् । उनले भनिन्, ‘हामीले अनुसन्धान परियोजनाहरुका लागि पर्याप्त रकम उपलब्ध गराउनु पर्नेछ र वैज्ञानिकहरुको विश्वव्यापी ज्ञान नेटवर्कमा पहुँच बढाउनु पर्नेछ ।

यसतर्फ सुनिश्चि गर्नुपर्ने चुनौती हाम्रो सामु रहेको छ । दिगो विकासको लागि प्रविधिको आधुनिकिकरण पनि महत्वपूर्ण छ ।’ यस्तै, उनले प्रतिष्ठानका मिशनहरुलाई अगाडि बढाउनका लागि मन्त्रालयको दृढ, अटल, संकल्प र सहयोग रहने विश्वास पनि दिलाएकी छन् । उनले भनिन्, ‘प्रतिष्ठानका मिशनहरुलाई अगाडि बढाउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको दृढ, अटल, संकल्प र सहयोग रहने विश्वास दिलाउन चहान्छु । सँगै हामी अनुसन्धान र नविनताको लागि सक्षम वातावरण सिर्जना गर्ने प्रयास गर्ने छौ ।

जा विचार फस्टाउन सक्छन् र समाधानहरु देखा पर्न सक्छन् ।’ साथै, यस्तो पुरस्कार र प्रोत्साहनले प्रतिभाशाली अनुसन्धानकर्ता र आविष्कारकहरुको बलियो पाईपलाइन निर्माण गर्न सक्ने पनि उनको भनाई छ । उनले भनिन्, ‘यस्तो पुरस्कार र प्रोत्साहनले नेपाललाई समृद्ध भविष्यतर्फ डोराउने प्रतिभाशाली अनुसन्धानकर्ता र आविष्कारकहरुको बलियो पाईपलाइन निर्माण गर्न सकिन्छ । हामीले प्राप्त उपलब्धीहरु मनाउने क्रममा अगाडि रहेका चुनौतीहरुलाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको छ । नेपालमा अनुसन्धानको इको सिस्टमलाई सुदृढ पार्नुपर्ने एउटा महत्वपूर्ण चुनौती हाम्रो सामु छ ।’

यो पनि पढ्नुहोस्

आगलागी नियन्त्रण अभ्यास

आगलागी नियन्त्रण अभ्यास

३ मिनेट अगाडि
राष्ट्रिय सभाका अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच भेट

राष्ट्रिय सभाका अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच भेट

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले अभिमुखीकरण प्रशिक्षण दिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राजनीतिक थ्रिलर चलचित्र ‘वन ब्याटल आफ्टर अनदर’ ८८ले ९८औँ अस्कर अवार्ड जित्याे

ओम सुनारको टिकटक लाइभ संगीत कक्षा: संगीत सिक्न चाहने सबैका लागि अवसर

बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु

बालेन शाहको उदय र नेपालको भविष्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक