सोम, साउन २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जन्मसिद्ध नागरिकतालाई खारेज गर्ने

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
एबीसी न्युजमा जो बाइडेन र ट्रम्पबिच बहस हुने तय
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्प टिमले जन्मसिद्ध नागरिकतालाई खारेज गर्ने योजनाअघि बढाएको छ । एक परिचित सुत्रको हवाला दिँदै अमेरिकी समाचारसंस्था सीएनएनले ‘ट्रम्प टिम’ जन्मसिद्ध नागरिकतालाई खारेज गर्ने लामो समयको प्रतिज्ञा पूरा गर्ने संघारमा पुगेको र त्यसका लागि कयौं विकल्पको खोजी गरिरहेको उल्लेख गरेको छ ।

यसमा कानूनी लडाईं जारी रहेको र अन्ततः अमेरिकी सर्वोच्च न्यायालयले फैसला नगरी धर नपाउने समेत जनाइँदैछ । १४औं संशोधनद्वारा सुरक्षित जन्मसिद्ध नागरिकतामाथि प्रतिबन्ध लगाउन आफुले कार्यकारी अधिकारको उपयोग गर्नेसम्मको अभिव्यक्ति ट्रम्पले दिएका छन् ।

ट्रम्पले भनेका छन्, ‘हामीले यसलाई बदल्न जरुरी छ । म नागरिकमाझ जान तयार छुँ । किन भने हामी एक मात्र देश हो, जोसँग यो व्यवस्था छ ।’ उनले विगतै अभिव्यक्ति दोहोर्याउँदै कार्यकारी कारबाहीको माध्यमबाट आफुले यसलाई हटाउन सक्ने जिकिर ट्रम्पले गरेका छन् । उनले अगाडि भने, ‘म यसलाई ठेगान लगाउँदै थिए, त्यो बेला प्राथमिकतमा अरु नै आइलाग्यो, कोरोनालाई ठीक गर्न खोज्दा त्यतिबेला यो छुटेको थियो ।’
ट्रम्पका सहयोगीहरुले आन्तरिक रुपमा यसका जन्मसिद्ध नागरिकता खारेजीका लागि रणनीति तयार गरिरहेका बुझिएको छ । जस अन्तर्गत विना दस्तावेजवाला माता पिता भएका बालकालिकालाई पासपोर्ट जारी नगर्नेदेखि ‘जन्मसिद्ध पर्यटन’माथि लगाम कस्दै पर्यटक भिसा अनिवार्य गर्न लागिएको बताइएको छ ।
ट्रम्पले सहयोगीहरुलाई यस विषयमा अनेकौं विकल्पबारे सोच्न र कुनै पनि प्रकारको कानूनी चुनौति दिन तयार रहन भनेको तथा अन्तिम उपायका रुपमा सुप्रीम कोर्टमा पेश गर्ने तयारी गरेको सीएनएनले उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस्

अमेरिकासँग कर वृद्धि अन्त्यसम्ममा सम्झौता हुने

आप्रवासन चुनौतीको सामना गर्न स्पेनप्रति ऐक्यबद्धता

५ दिन अगाडि
श्रीलङ्कामा बम विस्फोट रोक्न असफल भएको आरोपमा मृत्युदण्ड 

श्रीलङ्कामा बम विस्फोट रोक्न असफल भएको आरोपमा मृत्युदण्ड 

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालभाषाकाे `तय्गु खःसा ति अय्लाः लिसा´ म्यूजिक भिडियाे सार्वजनिक

संविधान संशोधनकाे विषयलाई लिएर उपशङ्का व्यक्त हुन थाल्याे

चार दशक रंगमञ्चमा बिताएका विस्फोट प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त

भिसा अन्तर्वार्ताका क्रममा सत्य विवरण दिन आग्रह

बोलबम यात्राकाे अन्तिम दिन भक्तजन सुन्दरीजलमा भेला

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक