आइत, फाल्गुन ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जनकपुरधाममा दुई दिने अन्तर्राष्ट्रिय रामायण कन्क्लेभ हुने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
जनकपुरधाममा दुई दिने अन्तर्राष्ट्रिय रामायण कन्क्लेभ हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जनकपुरधाम । भारतको उत्तर प्रदेश सरकारको आयोजना जनकपुरधाममा दुई दिने अन्तर्राष्ट्रिय रामायण कन्क्लेभ आयोजना हुने भएको छ।

अन्तर्राष्ट्रिय रामायण एवं वैदिक शोध संस्थान, अयोध्याले शनिबार र आइतबार जनकपुरधाममा आयोजना गर्न लागेको कन्क्लेभमा नेपाल र भारतका साधुसन्त, भजन गायकलगायतका विभिन्न वक्ताहरु आउने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले जानकारी दिए।

शनिबार ‘विश्व कल्याणक सततवाही रामतत्व’ विषयमा भारतको आयोध्याधामबाट आउने जगद्गुरु विद्याभास्कर महाराज, सीतामढी विहारका सन्त शुकदेव दास ‘बगही सरकार’, वाराणसीका महन्त बालकदास महाराज वक्ताको रुपमा रहेका छन्।

नेपालबाट जानकी मन्दिरका महन्त रामतपेश्वर दास, उत्तराधिकारी महन्त रामरोशद दास, विराटगनरका जगद्गुरु रामानुजाचार्य र राम मन्दिर काठमाडौँका स्वामी डा. पुरुषेत्म आचार्य रहेको आयोजकले जनाएको छ। सोही दिन हुने साँस्कृतिक कार्यक्रममा अनुप जलोटाले भजन गायन गर्नेछन् भने नेपालको मिथिला नाट्यकला परिषद्ले जानकी लिला र भारतको मथुरा–आजमगढको बमरसिया एवं धोवियाले लोकनृत्य गर्ने कार्यक्रम रहेको छ।

यस्तै, आइतबार हुने कार्यक्रममा भारतको दिल्लीका चिराग जैन, वाराणसीका डा. अनिल चौबे, अम्बेडकरनगरका अभय निर्भीक, लखनऊकी सुफलता त्रिपाठी र सीतापुरका सौरभ जयसवाल वक्ता रहेका छन्। आइतबारसमेत मालिनी अवस्थीको उपस्थिति रहने आयोजकले जनाएको छ।

उत्तर प्रदेश सरकारले श्रीलंका, नेपाल र भारतको ६ वटा राज्य र राम वन गमन पथ गरी १० स्थानमा मंसिर १४ गतेदेखि चैत १५ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गर्न लागेको हो।

यो पनि पढ्नुहोस्

आठ वर्षपछि निर्देशनमा रेखा थापा

आठ वर्षपछि निर्देशनमा रेखा थापा

५७ मिनेट अगाडि
नेपाल वेस्टइन्डिजसित ९ विकेटले पराजित

नेपाल वेस्टइन्डिजसित ९ विकेटले पराजित

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक