बुध, साउन २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सातौं राष्ट्रिय झण्डा दिवस वसन्तपुरमा सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सातौं राष्ट्रिय झण्डा दिवस वसन्तपुरमा सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्रसंघमा आधिकारिकता दिएर संसार सामु नेपालको पहिचानलाई उजागर गरिएको विशेष दिनलाई स्मरण गर्दै विसं. २०१९साल पौष १ गते तद्अनुसार सन् १९६२ डिसेम्वर १६ का दिनलाई सम्मान गर्दै पौष १ गतेदेखि राष्ट्रिय झण्डा दिवसको रुपमा मनाउन थालिएको  सातौं बर्ष पुरा भएको छ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा काठमाण्डौको वसन्तपुरमा सांस्कृतिक ¥याली सहितको प्रभातफेरी कार्यक्रम गरि झण्डा दिवस मनाइएको छ।
नेपालको राष्ट्रिय झण्डा वैदिक, ज्योतिषीय रुपमा रहेको र यस झण्डाले वैदिक सनातन संस्कृतिलाई उजागर गर्ने गरेका छ।

सूर्यका १२ कोणले महिना,राशी र १२ सूर्यको रुपमा प्रतिनिधित्व गर्दछ भने चन्द्रमाका १६ मध्ये ८ कोणले चन्द्रमाका २७ नक्षत्र र नक्षत्रभित्रका नाम र राशीलाई समेत प्रतिनिधित्व गर्ने गर्दछ। रातो देवीको प्रिय रंग भएको र नेपालीहरु देवीका उपासक रहेकाले पनि नेपालको राष्ट्रिय झण्डा रातो रंगको रहेको भनाई दिवसका संस्थापक राजानन्द माण्डव्यले जनाउनुभयो।

नेपालका धरोहर संरक्षणमा निरन्तर विभिन्न कार्यक्रम मार्फत राष्ट्रिय पोशाक दिवस जसलाई टोपी दिवसको रुपमा पनि नागरिकहरुमा जनजागरण गर्दै आएको यस प्रतिष्ठानले आगामी पौष १७ गते पाटन ललितपुरमा विशेष कार्यक्रम गरि १२ औं राष्ट्रिय पोशाक दिवस (टोपी दिवस) मनाउने बताउदै नेपालको हाल रहेको राष्ट्रिय झण्डाको गर्विलो इतिहास आजको दिनमा ६२ वर्ष पुरा गरि ६३ वर्षमा प्रवेश गरेको अवसरमा ७ औं राष्ट्रिय झण्डा दिवस सम्पन्न गरेको छ।

यो पनि पढ्नुहोस्

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

३१ मिनेट अगाडि
भेडेटारमा ‘स्काइवाक’ नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित

भेडेटारमा ‘स्काइवाक’ नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

महिला टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता हुने

रुघाबाट बच्ने ८ उपाय

आज दुर्लभ खग्रास सूर्यग्रहण लाग्दै

सिंहदबारमा एकै दिन दुई सचिवले दिए राजिनामा

भेडेटारमा ‘स्काइवाक’ नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक