शनि, कार्तिक १५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home राेचक संसार

यस कारण जाडोयाममा बढी पिसाब लाग्छ !

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 2 mins read
0
यस कारण जाडोयाममा बढी पिसाब लाग्छ !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जाडोयाममा हाम्रो शरीरबाट थोरै मात्र पसिना बग्छ । हाम्रो शरीरबाट सीमित मात्रामा पानी बाहिर जानु उचित हुन्छ किनकि हाम्रो शरीरको शुद्धीकरणका लागि त्यसले काम गर्दछ ।

पसिना निस्कने प्रक्रिया ढिलो भएमा वा पसिना आउने क्रम रोकिएमा हाम्रो शरीरले पिसाबको माध्यमबाट पानी बाहिर फाल्दछ ।त्यसैगरी, जाडोयाममा शरीरका नसाहरू चिसोले गर्दा खुम्चिन्छन् र शरीरमा रक्तसञ्चार कम हुन जान्छ ।

रक्तसञ्चार कम हुने हुनाले जाडोमा रक्तचाप पनि बढी हुन्छ । यसरी वृद्धि भएको रक्तचाप घटाउन हाम्रो शरीरले रगतबाहेकका तरल पदार्थहरू शरीरबाहिर निस्कासन गरी रक्तसञ्चारलाई व्यवस्थित गर्दछ ।

यसैक्रममा पिसाबको पनि उत्पादन बढी हुन्छ । यस्तै, जाडो याममा गर्मी यामको तुलनामा पानी कम पिउने र पसिना पनि कम आउने भएकाले हामीलाई बढी पिसाब लाग्दछ ।

यो पनि पढ्नुहोस्

१३ वर्षीय बालक प्लेनको ल्यान्डिङ गियरमा लुकेर भारत पुगे

१३ वर्षीय बालक प्लेनको ल्यान्डिङ गियरमा लुकेर भारत पुगे

१ महिना अगाडि
डेनमार्कमा ८ हजार ५ सय वर्षअघिको तटीय बस्ती फेला

डेनमार्कमा ८ हजार ५ सय वर्षअघिको तटीय बस्ती फेला

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

यसलाई शुभ संकेत मान्न सकिन्छ !

जेन-जी आन्दोलनमा दमन गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने

सबै शक्ति मिलेर पुरानाविरुद्ध चुनावमा जानुपर्छ : डा. भट्टराई

प्रविधियुत्त रोबोटिक कुकुरबाट युद्ध लडिने

एभरेष्ट बैंकको साधारण सम्पन्न

बीपी राजमार्ग आवागमन पूर्णरुपमा अवरुद्ध

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक