आइत, कार्तिक ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘तानाशाह’ राष्ट्रपति बसर देश छोडेर भागेको दाबी

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 mins read
0
‘तानाशाह’ राष्ट्रपति बसर देश छोडेर भागेको दाबी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

दमास्कस । सिरियाली सरकारको विरोध गर्ने विद्रोही समूह हयात तहरीर अल-शाम (एचटीएएस) ले ‘तानाशाह’ राष्ट्रपति बसर अल-असद देश छोडेर भागेको  दाबी गरेको छ । सिरिया अब ‘स्वतन्त्र’ भएको विद्रोहीहरूको भनाई छ।

विद्रोही समूह एचटीएएसले आफ्नो टेलिग्राम च्यानलमा एउटा कालो अध्याय समाप्त भएको र नयाँ अध्याय सुरुवात भएको बताएको छ । विद्रोहीहरूले विगत पाँच दशकदेखि असदको शासनबाट विस्थापित भएका वा जेलमा परेका मानिसहरू अब फर्कन सक्ने जनाएका छन्।
विद्रोहीहरू भन्छन्, ‘यो नयाँ सिरिया हुनेछ जहाँ सबैले शान्तिसँग बस्न सक्नेछन् र न्यायले शासन गर्नेछ।’
यसअघि समाचार एजेन्सी रोयटर्सले दुई वरिष्ठ सिरियाली अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति बसर अल-असदले दमास्कस छाडेको बताएको थियो तर उनी कहाँ गएका थिए भन्ने स्पष्ट भइसकेको छैन।

सिरियामा द्रुत रूपमा परिवर्तन भएका घटनाक्रमहरूमा एक नजर:

  • समाचार एजेन्सी रोयटर्सले दुई सिरियाली अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति बसर अल-असदले अज्ञात गन्तव्यको लागि विमानबाट दमास्कस छोडेको जानकारी दिएको छ।
  • विद्रोही समूह हयात तहरीर अल-शाम (एचटीएएस) ले दमास्कसतर्फ अघि बढिरहेको भन्दै राष्ट्रपति बसर अल-असदले राजधानी छोडेको खबर आएको हो।
  • विद्रोहीहरूले सैदनाया जेलबाट हजारौँ कैदीहरूलाई रिहा गरेको बताएका छन्। यस जेलमा असदका विपक्षीहरूलाई यातना दिइएको थियो।
  • इरान समर्थित हिजबुल्लाहले केही क्षेत्रबाट आफ्ना लडाकुहरूलाई फिर्ता लिएको बताएको छ।
  • यसअघि विद्रोहीले सिरियाको तेस्रो ठुलो सहर होम्स कब्जा गरेका थिए ।

यो पनि पढ्नुहोस्

सेनबामको सरकारविरुद्ध आयोजित विरोध प्रदर्शन

सेनबामको सरकारविरुद्ध आयोजित विरोध प्रदर्शन

४ घण्टा अगाडि
लाहोर बन्याे विश्वको दोस्रो सबैभन्दा प्रदूषित सहर

लाहोर बन्याे विश्वको दोस्रो सबैभन्दा प्रदूषित सहर

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

एनपीएलकाे तयारी पूरा

हाथु भैरवको मुर्ति बनाउने कार्य जारी

 तीन वर्षीय बालकको जीवन बचाउन अपिल

सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सहकार्य बढाउने

पार्टी एकता बारे राई र यादवसँग छलफल

प्रहरी महानिरीक्षक र प्रधान सेनापतिबीच भेट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक