आइत, जेष्ठ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पुर्वप्रधानमन्त्री खनाल र चिनियाँ उपप्रधानमन्त्री दिङ बीच भेटवार्ता

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
0
पुर्वप्रधानमन्त्री खनाल र चिनियाँ उपप्रधानमन्त्री दिङ बीच भेटवार्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पुर्वप्रधानमन्त्री झलनाथ खनाल र चिनियाँ उपप्रधानमन्त्री दिङ छुयस्याङबीच भेटवार्ता भएको छ ।

चीन भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले बइजिङमा सोमबार भएको भेटवार्ताका क्रममा खुला समाजवादी आधुनिकीकरणको विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले छलफलका क्रममा उपप्रधानमन्त्री छुयस्याङसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) र नेपाल–चीनबीच रेल्वे निर्माणसहितको ट्रान्स हिमालयन कनेक्टिभिटी निर्माण सन्दर्भमा छलफल भएको छ ।

उपप्रधानमन्त्री छुयस्याङले चीनमा समाजवादी व्यवस्थाभित्र सुधारको प्रक्रिया सुरु भएको र ४६ वर्षमा कसरी समृद्धितर्फ अघि बढायो भन्नेबारेमा प्रकाश पारेको नेता खनालको सचिवालयले बताएको छ । चिनियाँ उपप्रधानमन्त्रीले सुधारको नीति र आधुनिकीकरणको प्रक्रियाबाट चीनले गरेका विकासबारे बताएका थिए ।

चिनियाँ उपप्रधानमन्त्रीले सधैँ साना र मझौला मुलुकहरूको राष्ट्रिय स्वतन्त्रता र सार्वभौमसत्ताको पक्षमा चीन रहेको पनि बताएका छन् । छलफलमा नेपाल, पाकिस्तान, इजिप्ट, बेल्जियम, अष्ट्रेलिया लगायत देशका पूर्व प्रधानमन्त्री साथै इथियोपियाका पूर्वराष्ट्रपति र विभिन्न मुलुकका वरिष्ठ राजनीतिक नेताहरू सहभागी थिए ।

यो पनि पढ्नुहोस्

भीमबहादुर रावललाई माकेमा जोडिन आग्रह

भीमबहादुर रावललाई माकेमा जोडिन आग्रह

२ घण्टा अगाडि
सङ्घीय सदनको बैठक बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्ने

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नायः खिं बाजा बोल पुस्तक सार्वजनिक

प्रतिनिधि सभाको बैठक आज बस्ने

गठबन्धन परिवर्तन गर्ने सोच नरहेको स्पष्ट

सिंगो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न आवश्यक : अध्यक्ष नेपाल

न्यूनतम तलबमान ४० हजार तबलमान निर्धारण गर्न आग्रह

भीमबहादुर रावललाई माकेमा जोडिन आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक