शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एमाले जागरण सभाकाे फोहोर क्लिन गरेकाे दाबी

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
Reading Time: 1 min read
0
एमाले जागरण सभाकाे फोहोर क्लिन गरेकाे दाबी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेकपा एमालेले दरबारमार्गमा जागरण सभा भएकै दिन सरसफाइ गरेको दाबी गरिरहँदा क्लिन काठमाडौं वेस्ट मेनेजमेन्टले त्यसकाे खण्डन गर्दै कार्यक्रमको भोलिपल्ट आफूहरूले दरबारमार्ग सफा गरेको जनाएको छ।

काठमाडौं महानगरलाई बोधार्थ गर्दै कम्पनीले लेखेको पत्रमा दरबारमार्ग क्षेत्रबाट चुरोटका ठुटा, रक्सीका बोतल, बियरका क्यान, पार्टीको झन्डा, बदामका बोक्रा, चटपटेका कागज, प्लास्टिक, खानेकुराका अवशेष, पानीका बोतललगायतका फोहोर संकलन गरेको जनाएको छ।

गोल्डेन टिभी, दरबारमार्ग ट्राफिक प्रहरी तथा काठमाडौं महानगर प्रहरीकाे निगरानीमा सो दिन कम्पनीका कर्मचारीले ६.७५ टन क्षमताका दुई ट्रिपर फोहोर संकलन गरेको कम्पनीले जनाएको छ।

गत ७ मंसिरमा एमालेले जागरण सभा सञ्चालन गर्दा वडा नम्बर १ को दरबारमार्गमा फोहोरमैला गरेको भन्दै महानगरले एक लाख जरीवाना गरेको थियो । तर, एमालेले भने कार्यक्रमकै दिन नेता कार्यकर्ताले सडक सफा गरेको दाबी गर्दै महानगरको पत्र बुझ्न दुईपटकसम्म अस्वीकार गरिसकेको छ।

एमालेले सडक सफा गरेको दाबी गरिरहँदा क्लिन काठमाडौं वेस्ट मेनेजमेन्टले दरबारमार्ग क्षेत्रमा रहेका सिसिटिभी क्यामेराहरूको निगरानीमा आफूले सरसफाइ गरेको जनाएको छ।

‘सार्वजनिक संवेदनशीलता भएका स्थानहरुमा बदामका बोक्रा, चटपटे बनाउने क्रममा प्रयोग भएका कागज, प्लास्टिक, खानेकुराका अवशेष, मिनरल वाटरका बोतल, राजनीतिक झण्डा, चुरोटका ठुटा, विरुवाका हाँगा तथा पूर्वराजा महेन्द्रको शालिकमा भेटिएका ८८४८ ब्रान्डका रक्सीका बोतल र यत्रतत्र छरिएका बियरका क्यानहरू संकलन गरिएको जानकारी गराउन चाहन्छौँ,’ कम्पनीले भनेको छ।

यो पनि पढ्नुहोस्

नेपाललगायत हिमाली क्षेत्र द्रुतगतिमा बढ्दो जलवायु सङ्कटको अग्रपङ्क्तिमा

नेपाललगायत हिमाली क्षेत्र द्रुतगतिमा बढ्दो जलवायु सङ्कटको अग्रपङ्क्तिमा

१ हप्ता अगाडि
सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी

सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

सर्जरीबाट मिर्गौलाको पत्थरी निकालिदियाे

लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बस्दै

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

रविको मुद्दामा आज आदेश आउन सक्ने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक