शनि, फाल्गुन ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आदिबासी जनजाति सांस्कृतिक महोत्सव हुने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
आदिबासी जनजाति सांस्कृतिक महोत्सव हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । ललितपुर महानगरपालिका वडा १६ ले आदिबासी जनजाति सांस्कृतिक महोत्सव २०८१ गर्ने तयारी गरेको छ । महोत्सवको उदघाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुहुने वडा अध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभयो ।

मंसिर २८ देखि ३० गतेसम्म चल्ने महोत्सवमा आदिबासीको खाना परिकार, सांस्कृतिक नृत्य, आदिबासी चलचित्र तथा बृत्तचित्र प्रदर्शन, आदिबासी पोशाक तथा गीत प्रदर्शन गर्ने तयारी भएको अध्यक्ष शाक्यले जानकारी दिनुभयो ।

महोत्सव सम्पन्न गर्न मूल आयोजक समिति तथा उपसमितिहरु निर्माणको काम भइरहेको अध्यक्ष शाक्यको भनाइ छ । वडा कार्यालयसहित बौद्ध विहार संघ, नेपाल हस्तकला महासंघ, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज), नेवा राष्ट्रिय पत्रकार दवु, ज्यापू समाज, यल नेवा समाज, आदिबासी जनजाति महिला महासंघ, नेपाल लोकतान्त्रिक जनजाति महासंघ, ललितपुर उद्योग बाणिज्य संघ, आदिबासी कलाकार समिति लगायत २३ वटा संस्था आयोजक रहेका छन् ।

तीन दिनसम्म आयोजना हुने महोत्सवका लागि १० लाख रुपियाँको बजेट रहेको वडा अध्यक्ष शाक्यले जानकारी दिनुभयो । आदिबासीको भाषा, संस्कृति, र संस्कारजन्य वस्तुको प्रवर्धन र संरक्षण गर्ने उद्देश्यसहित आयोजना हुन लागेको महोत्सवले आन्तरिक तथा बाह्य पर्यटक समेत आकर्षित हुने बुझाइ आयोजकहरुको छ ।

स्थानीय उत्पादनको प्रवर्धन तथा आय आर्जन बृद्धि हुने विश्वास पनि गरिएको छ । महोत्सवको तयारीका लागि आज सरोकारवाला संस्थाका पदाधिकारीविच छलफल भएको छ । सो अवसरमा वडा अध्यक्ष शाक्य, फोनिजका वरिष्ठ उपाध्यक्ष लक्की चौधरीसहितले महोत्सवको आवश्यकता र गर्नुपर्ने तयारीका बारेमा सुझाव दिनुभएको थियो ।

यो पनि पढ्नुहोस्

वस्तीकै कुण्डली भएको साँखुको ३३२६ औं स्थापना दिवस

वस्तीकै कुण्डली भएको साँखुको ३३२६ औं स्थापना दिवस

४ दिन अगाडि
आज तराईमा होली पर्व भव्य रूपमा मनाइँदै

आज तराई–मधेशमा हाेली पर्व मनाइँदै

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पोखराका पूर्व मेयर थापाको ६५ उमेरमा निधन

आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण

१२९ अन्तर्राष्ट्रिय उडान रद्द

निशा बिकको हत्याका दोषीलाई कारबाही गर्न दबाब

इनिशा बिकका लागि न्याय माग्दै तेस्रोलिङ्गी समुदाय सडकमा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक