बुध, जेष्ठ ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

३ लाख नयाँ मोबाइल बैंकिङ प्रयोगकर्ता थपिए

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
Reading Time: 1 min read
0
एसबिआई बैंक लि. र न्युरो अस्पतालबिच सम्झौता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  एक महिनामै ३ लाख मोबाइल बैंकिङ थपिएका छन् । २०८१ भदौको तुलनामा असोजमा मात्रै ३ लाख नयाँ मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका हुन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत भदौसम्म २ करोड ५२ लाख ७ हजार १२२ मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका थिए । यो संख्या असोजसम्म आउँदा बढेर २ करोड ५५ लाख २४ हजार १८९ पुगेको छ ।

३ लाख १७ हजार ६७ जना नयाँ प्रयोगकर्ता थपिएको असोजमा मोबाइल बैंकिङबाट हुने कारोबारमा समेत वृद्धि भएको छ । असोजमा मात्रै मोबाइल बैंकिङबाट ४ खर्ब १ अर्ब २४ करोड १० लाख कारोबार भएको छ । गत भदौमा मोबाइल बैंकिङबाट ३ खर्ब ६४ अर्बको कारोबार भएको थियो ।

यही अवधिमा इन्टरनेट बैंकिङका प्रयोगकर्ता पनि बढेका छन् । २०८१ भदौसम्म इन्टरनेट बैंकिङका प्रयोगकर्ता १९ लाख ८६ हजार ८१७ थिए । असोजमा आउँदा त्यो संख्या बढेर २० लाख २६ हजार ५२४ पुगेको छ ।

इन्टरनेट बैंकिङ प्रयोगकर्ता बढ्दा कारोबार भने घटेको छ । भदौमा इन्टरनेट बैंकिङबाट १९ अर्ब ९४ करोड कारोबार भएकोमा असोजमा आउँदा घटेर १७ अर्ब कारोबार भएको छ ।

यो पनि पढ्नुहोस्

प्रचण्ड आज रोल्पा आइपुगे

प्रचण्ड आज रोल्पा आइपुगे

२ घण्टा अगाडि
महावीर पुनले उर्जामन्त्री दिपक खडकालाई नहटाए देश डुब्ने

महावीर पुनले उर्जामन्त्री दिपक खडकालाई नहटाए देश डुब्ने

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गगन थापाद्वारा सर्वोच्च अदालतमा लिखित जवाफ पेस

सिग्मा कलेजको क्यान्टिनमा आगलागी हुँदा ३ लाख रुपैयाँ क्षति

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

जिल्ला प्रहरी परिसर भद्रकालीबाट थुनुवा भाग्याे

उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु

बिनासूचना विद्युत कटौती हुँदा खानेपानी वितरणमा समस्या

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक