मङ्ल, जेष्ठ ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सिनामंगलमा मृत व्यक्तिहरूकाे खुल्याे पहिचान

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
Reading Time: 1 min read
0
ललितपुरको मेटल उद्योगमा आगलागी, जलेको अवस्थामा पुरुषको शव भेटियो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सिनामंगलमा मृत फेला परेका व्यक्तिहरू दम्पती रहेकाे खुलेको छ।

काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एक होटलको चौथो तलाको बरण्डामा आइतबार बिहान साढे ७ बजे दुई जना झुण्डिएको अवस्थामा फेला परेका थिए। उनीहरू दम्पती रहेको खुलेको छ।

प्रहरीले होटलबाट दुवैको पासपोर्ट पनि फेला पारेको छ। मृतक सुनसरीका ३४ वर्षीय रमेश माझी र मोरङकी २९ वर्षीया शर्मिलाकुमारी माझी रहेको खुलेको घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीले जनाए। ।

दुई जनाको पहिचान खुलेसँगै प्रहरीले परिवारलाई सम्पर्क गरेको थियो। उनीहरूलाई सम्पर्क गर्न  दम्पती रहेको खुलेको हो। ‘परिवारले छोरा-बुहारी हो भनेर भनेका छन्। उहाँहरू आउँदै हुनुहुन्छ,’ ती अधिकारीले भने।

दुबैजना शनिबार मात्रै क्‍यानडाबाट काठमाडौं आएको पनि ती अधिकारीले जनाए । ‘उहाँहरू क्यानडाबाट फर्किएको देखियो। छोरा-बुहारीबारे परिवारले पनि दुई वर्षअघि क्यानडामा गएका भनेका छन्,’ उनले भने।

उनीहरू दुबै जना शनिबार साँझ पौने ७ बजे होटलमा पुगेका थिए। उनीहरू कोठा नम्बर १२० मा बसेका थिए। दुबै जना बरण्डाको रेलिङमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

प्रहरीले घटनास्‍थलबाट नोट फेला पारेको छैन। मृत्युको कारण खुलिसकेको छैन। घटनास्थलमा प्रहरी वृत्त गौशाला, प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ। अहिले फरेन्सिक टोली पनि पुगेर अनुसन्धान गरिरहेको छ।

यो पनि पढ्नुहोस्

जनतालाई सडकमा उतार्नुपर्नेमा जोड

जनतालाई सडकमा उतार्नुपर्नेमा जोड

१८ मिनेट अगाडि
सीआईसी पोखराले क्याम्ब्रिज ए–लेभल कार्यक्रम पुनः सञ्चालनमा

सीआईसी पोखराले क्याम्ब्रिज ए–लेभल कार्यक्रम पुनः सञ्चालनमा

२२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ

गिनिज बुकधारी सजन डंगोलको सफल सगरमाथा आरोहण

जनतालाई सडकमा उतार्नुपर्नेमा जोड

जातीय विभेदमुक्त विश्वका लागि ग्लोबल सम्मेलन २०२५ को  तयारी पूरा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक