शुक्र, फाल्गुन २२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

जापान जान नक्कली कागजात बनाउन मन्त्री अधिकारीकै मिलेमतो

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
जापान जान नक्कली कागजात बनाउन मन्त्री अधिकारीकै मिलेमतो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / विवादास्पद निणर्यसँगै तीन जनाको नक्कली कागजपत्र बनाएर जापान लगेको कुरा बाहिरिएसँगै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रहेका लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् ।

कार्तिक १३ जापान उड्ने विषय उनकै मन्त्रालयलाई समेत जानकारीमा आएको थिएन । जापानको एक कार्यक्रमको निमन्त्रण पत्र मन्त्रालयका कर्मचारी देखाउँदै जापान जान सकिने बताएका मन्त्री अधिकारी अन्ततः आफ्नै मन्त्री पदबाट बाहिरिनु परेको हो ।

आन्तरिक मामिला मन्त्रालयका कानून उपसचिव विश्वदीप वेस्राका अनुसार सुरुमा मन्त्री अधिकारीलाई तिहारको अन्तिम समयमा विदेश भ्रमणमा नजान अनुरोध गरिएको थियो ।

बेस्राले भने, ‘मन्त्री अधिकारी काठमाडौंबाट फर्कनेमा विश्वस्त हुनुहुन्थ्यो । तर अन्तिम समयमा के भयो, काठमाडौंबाट एकाएक जापान पुग्नु भएको थियो । उहाँले जसले निमन्त्रणा गरेको थियो त्यसबारे मन्त्रालयलाई औपचारिक जानकारी भने थिएन । उहाँले विदा सुरु भएको अवस्था सोचेर त्यसबारे गम्भीर हुनु भएन कि?’

कानून उपसचिव बेस्राका अनुसार अधिकारीसँगै कार्तिक १३ गते जापान पुगेका रसुवाका कञ्चन देवकोटा, खोटाङका जनक राईले बोकेको मन्त्रालयको परिचयपत्रसमेत नक्कली रहेको छ ।

अधिकारीसँगै जापान पुगेका तीनजनालाई जापानको अध्यागमनले डिपोट गरेको थियो । यसक्रममा उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालयलाई जिम्मा लगाएको बताइएको छ । तर, सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक हबिन्द्र बोगटीले उक्त मुद्दा सिआइबीले नहेरेको र आफूलाई जानकारी नभएको देशसञ्चारलाई बताए।

डिपोट भएर फर्किएकाहरुको बयानसँगै नुवाकोटका जुगल रिजाल, दोलखाका बीरबहादुर र धादिङका महेश पाण्डेलाई पक्राउ गरिएको बताइएको छ । उनीहरुको कागजात पत्र रिजाल, बीरबहादुर र पाण्डेले बनाइदिएको खुलेको छ ।

तिहारको पूर्वसन्ध्यामा अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई फोनमार्फत जानकारी गराएको बताइएको छ । तर, मुख्यमन्त्री कार्कीले प्रक्रिया नपुर्याइ नजान सुझाव दिएका थिए ।

घटना सार्वजनिक भइसकेपछि मन्त्री अधिकारीले बुधबार विहान मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाएका थिए । त्यसैगरी, उनले मन्त्रालयमा पत्रकार सम्मेलन राखेर आफूले नैतिकताका आधारमा राजीनामा दिएको बताएका थिए ।

यो पनि पढ्नुहोस्

रञ्जु दर्शना काठमाडौं-१ बाट निर्वाचित

रास्वपाका १०२ उम्मेदवार अग्र स्थानमा

७ मिनेट अगाडि
गतिशील लोकतान्त्रिक वीरेन्द्रबहादुर बस्नेतले छाडे

गतिशील लोकतान्त्रिक वीरेन्द्रबहादुर बस्नेतले छाडे

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

काठमाडौंमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रतिनिधिसभा निर्वाचनमा माकुने पाँचौ स्थान

एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पछि परे

काठमाडौं ६ मा रास्वपा अगाडि

नवलपुरमा मतगणना सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक