शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

भारतले ओलम्पिक खेलकुद प्रतियोगिता २०३६ को आयोजनाको दाबी पेश

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
ओलम्पिकका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । भारतले ओलम्पिक खेलकुद प्रतियोगिता २०३६ को आयोजनाको दाबी पेश गरेको छ।

इन्डियन ओलम्पिक एसोसिएशन (आइओए)ले अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी)लाई आधिकारी पत्र पठाउँदै ओलम्पिक आयोजनाको दाबी गरेको हो। केन्द्रीय खेलकुद मन्त्रीको भनाइलाई दाबी गर्दै दैनिक भास्करले भारतले औपचारिक रुपमा ओलम्पिक आयोजनाको दाबी पेश गरेको हो।

भारत सरकारको आधिकारिक पत्रमार्फत १ अक्टोबरमा आइओसीलाई ओलम्पिक आयोजनाका लागि पत्रचार गरिएको जनाइएको छ। यदि भारतले ओलम्पिक आयोजनाको जिम्मेवारी पाएमा ओलम्पिक आयोजना गर्ने भारत पहिलो दक्षिण एसियाली मुलुक हुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले १५ अगस्टमा २०३६ को ओलम्पिक आयोजनाका लागि भारत सक्षम रहेको र त्यसका लागि तयार रहेको बताएका थिए।

ओलम्पिकको २०३२ सम्मको आयोजकको तय भइसकेको छ। ओलम्पिकको २०३२ को संस्करण अस्ट्रेलियाको ब्रिसबेन सहरले आयोजना गर्नेछ।

त्यसअघि २०२८ को ओलम्पिक भने अमेरिकाको लस ऐन्जलस शहरमा हुने तय भएको छ। भारतले यसअघि एशियन गेम र कमनवेल्थ खेलको आयोजना सफलतापूर्वक गरेकाले स्वभाविक रुपमा भारतले आयोजना गर्न सक्ने दाबी गरेको छ। देशले पछिल्लो पटक २०१० मा कमनवेल्थ खेलको आयोजना गरेको थियो। त्यसअघि भारतले १९८२ र १९५१ मा एसियन खेलको आयोजना गरेको थियो।

यो पनि पढ्नुहोस्

नेदरल्यान्ड्सलाई हराउन नेपालकाे १४१ रन

नेदरल्यान्ड्सलाई हराउन नेपालकाे १४१ रन

२० घण्टा अगाडि
नेपालले साफ महिला फुटसलमा पाकिस्तानविरुद्ध जित निकाल्याे

नेपालले साफ महिला फुटसलमा पाकिस्तानविरुद्ध जित निकाल्याे

२३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

कमल थापा नेतृत्वको राप्रपा नेपालले विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

चुनावी प्रचारका लागि नेता बालेन शाह इलाम पुगे

धान आयातमा साढे २० अर्ब खर्च

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक