शुक्र, फाल्गुन २२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

निर्जीवन बीमा व्यवसायले झण्डै पौने चार अर्ब रुपैयाँ बराबरको व्यापार

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
‘स्वास्थ्य बीमा गरेर फाइदा भएन’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । असोज महिनामा मात्रै निर्जीवन बीमा व्यवसायले झण्डै पौने चार अर्ब रुपैयाँ बराबरको व्यापार गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार एक महिनामा ३ अर्ब ६७ करोड रुपैयाँ बराबरका २ लाख ६७ हजार ४१२ बीमालेख बिक्री भएको हो । यो सञ्चालनमा रहेको १४ निर्जीवन बीमा कम्पनी र चार निर्जीवन लघुबीमा कम्पनीले गरेको कुल व्यापार हो ।

एक महिनाको अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ४२ करोड ४१ लाख, शिखर इन्स्योरेन्सले ३९ करोड ६६ लाख, ओरियन्टल इन्स्योरेन्सले ३९ करोड ४५ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३५ करोड ८६ लाख, जीआईसी प्रुडेन्सियल इन्स्योरेन्सको ३२ करोड ७ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१ करोड ६४ लाख, नेको इन्स्योरेन्सको ३० करोड ८५ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् ।

त्यस्तै, एनएलजी इन्स्योरेन्सको २७ करोड ५ लाख, युनाइटेड इन्स्योरेन्सको २२ करोड ४९ लाख, सानिमा जीआईसी इन्योरेन्सको १९ करोड १९ लाख, प्रभु इन्स्योरेन्सको १८ करोड ३० लाख, नेपाल इन्स्योरेन्सले १७ करोड २३ लाख, नेशनल इन्स्योरेन्सले ४ करोड ५० लाख, राष्ट्रिय बीमा कम्पनीले २ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार गरेका छन् ।

लघु बीमातर्फ २ करोड ३८ लाख, प्रोएक्टिभ माइक्रो इन्स्योरेन्सको १ करोड ८० लाख, ट्रष्ट माइक्रो इन्स्योरेन्सको १ करोड ६८ लाख र स्टार माइक्रो इन्स्योरेन्सको १ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

योसँगै चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा कुल बीमाशुल्क ११ अर्ब ५७ करोड ३६ लाख रुपैयाँ पुगेको छ । ७ लाख ३७ हजार ९३० वटा बीमालेखमार्फत् उक्त बीमांक रकम संकलन भएको हो । असोज महिनामा मात्रै जारी भएका बीमालेखको कुल बीमांक रकम ८ खर्ब ८६ अर्ब रुपैयाँ बराबर रहेको प्राधिकरणले जनाएको छ ।

तीन महिनामा संकलित बीमाशुल्कमध्ये बाग्मतीमा ७ अर्ब ८६ करोड, कोशीमा ९५ करोड ९९ लाख, लुम्बिनीमा ९९ करोड ६६ लाख, मधेशमा ७५ करोड ६५ लाख, गण्डकीमा ६३ करोड १८ लाख, सुदुरपश्चिममा २६ करोड ९५ लाख र कर्णालीमा ९ करोड ५८ लाख बीमाशुल्कसहितको बीमालेख बिक्री भएको देखिएको छ ।

क्षेत्रगत रुपमा मोटर बीमातर्फ ३ अर्ब ५३ करोड, सम्पत्ति बीमातर्फ ३ अर्ब २४ करोड, इञ्जिनियरिङ बीमातर्फ १ अर्ब ४१ करोड, सामुन्द्रिक बीमातर्फ ६२ करोड ९२ लाख, कृषि तथा बाली बीमातर्फ ५८ करोड ३८ लाख, हवाई बीमातर्फ ५४ करोड ७१ लाख र विविध विमा अन्तर्गत १ अर्ब ४३ करोड रुपैयाँ बराबरको बीमालेख बिक्री भएको प्राधिकरणले जनाएको छ ।

यो पनि पढ्नुहोस्

नेपालमै पहिलोपटक जन्मजात मुटुमा प्लाव भएका विरामीको सर्जरी सम्पन्न

नेपालमै पहिलोपटक जन्मजात मुटुमा प्लाव भएका विरामीको सर्जरी सम्पन्न

२ हप्ता अगाडि
गुल्मीमा ३३९ जना एचआइभी सङ्क्रमित

विदेश गएर फर्किएका कामदारमा यौन रोगको समस्या

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

काठमाडौंमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रतिनिधिसभा निर्वाचनमा माकुने पाँचौ स्थान

एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पछि परे

काठमाडौं ६ मा रास्वपा अगाडि

नवलपुरमा मतगणना सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक