बिहि, असार २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 mins read
0
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सल्यान, कपुरकोट गाउँपालिका-६ सिङबाङस्थित सडकमा दुबेदेबाट छापनेटातर्फ जाँदै गरेको रा.१ ख २४०२ नम्बरको मिनि ट्रक सोमबार दिउँसो दुर्घटना हुँदा ट्रकमा सवार ४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक सोही ठाउँ बस्ने २४ वर्षीय मान बहादुर भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा, ट्रकमा सवार १३ वर्षीया सिर्जना बस्नेतको स्वास्थ्य चौकी कपुरकोटमा, १४ वर्षीय गोबर्धन खड्का र १२ वर्षीय डिल्ली भण्डारीको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सर्लाही, हरिपुर नगरपालिका-१ सोल्टी मोडस्थित सडकमा हजारबिगाबाट नयाँरोडतर्फ जाँदै गरेको बा.८० प १३०३ नम्बरको मोटरसाइकलले दुई वटा साइकललाई ठक्कर दिई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २२ वर्षीय सुदिप मग्राती मगर भन्ने दिल बहादुर मग्राती मगरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ह्याप्पी अस्पताल बरहथवा हुँदै न्यूरो अस्पताल वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि वीरगंजतर्फ रिफर गरिएको छ । साथै दुर्घटनामा घाइते भएका एक जना साइकल चालकको ह्याप्पी अस्पताल हुँदै थप उपचारको लागि काठमाडौं रिफर गरिएको छ भने अर्को साइकल चालक ह्याप्पी अस्पताल बरहथवामा उपचार पश्चात डिस्चार्ज भएका छन् । रौतहट, परोहा नगरपालिका-५ भेडियाही टोलमा बीआर ०५ डब्लु ४६६७ नम्बरको मोटरसाइकलबाट लडेर सोही नगरपालिका-७ नरकटिया बस्ने ८१ वर्षीया शान्ति देवीको सोमबार दिउँसो मृत्यु भएको छ ।

मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएकी उनको वीरगंज हेल्थ केयर वीरगंज पर्सामा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पाल्पा, रम्भा गाउँपालिका-३ अगाहाखोलास्थित सडकमा लु.१ ख ९३५१ नम्बरको ट्रकले ना.१ क ७१२१ नम्बरको ट्रकलाई सोमबार राति ठक्कर दिँदा लु.१ ख ९३५१ नम्बरको ट्रक चालक सोही गाउँपालिका-३ बस्ने २३ वर्षीय भुवन सिंह रानाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ना.१ क ७१२१ नम्बरको ट्रकका सहचालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ना.१ क ७१२१ नम्बरको ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताप्लेजुङ, सिरिजङघा गाउँपालिका-५ पेदाङ भाङटारस्थित सडकमा प्र.१-०१- ००१ त ९२४३ नम्बरको ट्याक्टर सोमबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार सर्लाही लालबन्दी नगरपालिका-१० बस्ने ४२ वर्षीय मैत राणाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

६ दिन अगाडि
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नृसिंह जात्राको निमन्त्रणा दिने कार्य हुँदै

नेपाली महिला फुटबल भएकाे विवाद बारे पर्दा फास

जापानले दियाे नेपाललाई जेडिएस ५३७ मिलियन बराबरको अनुदान

त्रिविको रिक्त उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक