काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थीहरुले काठमाडौंमा चर्च लाइट जुलुस (टर्च मार्च) निकालेका छन्।
माओवादीको विद्यार्थी संगठन अनेरास्वियू (क्रान्तिकारी)को अगुवाइमा शुक्रबार बेलुका टर्च लाइट जुलुस निकालिकएको छ।
बागबजारबाट सुरु भएको जुलुस प्रदर्शनीमार्ग, पुतलीसडक हुँदै फेरि बागबजार पुगेर कोषसभामा परिणत भएको थियो।
भ्रष्टाचार र बेथितिका विरुद्ध जुलुस निकालिएको अखिल क्रान्तिकारीको भनाइ छ।