शनि, कार्तिक २२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारले विपद्मा काम गर्न नसकेको आरोप लगाउनु अनुचित

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
सरकारले विपद्मा काम गर्न नसकेको आरोप लगाउनु अनुचित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले यसअघि जाजरकोटमा गएको भूकम्पपीडितहरुको उद्धार र पुनर्स्थापनाको कामको हेक्का नराखी प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले बाढी पहिरो र डुवानका समयमा काम गर्न नसकेको आरोप लगाउनु उचित नभएको जनाउनुभएको छ ।

सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै महासचिव पोखरेलले भन्नुभएको छ, “पुष्पकमल दाहालले जाजरकोट भुकम्पका बेलाको आफ्नो नेतृत्वको सरकारले राहत, उद्धार र पुनर्स्थापनाको काम के कसरी गरेको थियो भन्ने कुरा हेक्का नराखी वर्तमान सरकारले बाढी, पहिरो र डुवानको समयमा काम गर्न नसकेको आरोप लगाएको देख्दा आश्चर्य लाग्दछ ।”

जाजरकोट भूकम्पकाबेला न सडक अवरुद्ध थियो । न त मौसमी प्रतिकुलता नै थियो । निरास बनेका जनतामा आशा जगाउन त्यतिवेलाको प्रमुख प्रतिपक्ष राज्यपक्षभन्दा अगाडि बढेर राहत र उद्धारमा जुटेको थियो । यस पटक प्रमुख प्रतिपक्षी दलको काम पीडाको समयमा राहत र उद्धारको काममा राज्यका निकायलाई सहयोग गर्न होइन, आलोचनाका लागि आलोचनाको खेती गर्नमा केन्द्रीत बन्न पुगेको देखिन्छ, महासचिव पोखरेलले टिप्पणी गर्नुभएको छ ।

यस पटकको वाढी, पहिरो र डुवानका कारणले राजधानी र त्यस आसपासका क्षेत्रमा भएको क्षति अकल्पनीय भएको भन्दै महासचिव पोखरेलले राजधानी जोडने सबै वाटाहरु अवरुद्ध भएकाबेला पनि सरकारले प्रभावित क्षेत्रमा अधिकांश ग्रामीण सडक समेत अवरुद्ध हुँदा समेत राज्यका निकायले उद्धार क्षेत्रमा गरेको कष्टसाध्य कामलाई अनदेखा गर्नु उचित नहुने उल्लेख गर्नुभएको छ । सत्तावियोगका छटपटिबाट बाहिर निक्लन नसिकरहेको प्रमुख विपक्षी दलले जे कुराको पनि विरोध गर्ने अभियानमा जुटेको उहाँले टिप्पणी गर्नुभएको छ ।

“यस पटक सरकार विपद पर्यटनलाई रोक्न पूर्णतः सफल भयो । जाजरकोट भूकम्पको वेलामा भएकोजस्तो विपद पर्यटनको पीड़ा बाढी पहिरो प्रभावित क्षेत्रका जनताले बेहोर्नु परेन । यसलाई प्रतिपक्षले सरकारको कमजोरी ठानेको हो भने त्यो भएकै हो”, महासचिव पोखरेलको भनाइ छ ।

क्षतिग्रस्त सड़क सुचारु गर्ने कुरामा सरकारले अपेक्षा गरिएभन्दा छिटो सुचारु गर्न सफल भएको उहाँले चर्चा गर्नुभएको छ । “वीपि राजमार्गको दुरावस्था देखेकाहरुका लागि राज्यका निकायहरुले गरेको काम निकै प्रशंसनीय छ । खुर्कोट रामेछाप जोड़ने सडकमा सुनकोशी नदीले बगाएको पुलमा बेलिव्रिज जडान गर्ने काममा नेपाली सेना र प्राविधिकहरुले प्राप्त गरेको सफलता नेपालकै सन्दर्भमा अकल्पनीय विषय हो । तर प्रतिपक्षी दल यी सबै कुरालाई अनदेखा ग़रेर आलोचनाका लागि आलोचनामा केन्द्रीत छ” महासचिव पोखरेलको भनाइ छ ।

यो पनि पढ्नुहोस्

दाङमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु

जिपको ठक्करबाट एक जनाको मृत्यु

८ घण्टा अगाडि
प्रादेशिक अस्पतालमा निःशुल्क उपलब्ध हुने औषधि अभाव

प्रादेशिक अस्पतालमा निःशुल्क उपलब्ध हुने औषधि अभाव

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

भोलिसम्म नाटक ‘खमारीः मौन संवाद’ हेर्न सकिने

देशव्यापी मतदाता नामावली संकलन जारी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अन्तरराष्ट्रिय रेडियोलोजी दिवस मनाँइदै

जिपको ठक्करबाट एक जनाको मृत्यु

राष्ट्रिय स्वतन्त्र पार्टीको बिस्तारित बैठक चितवनमा जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक