शनि, मंसिर २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भ्रष्ट सरकार चाहिँदैन भन्दै रास्वपाकाे विरोध जारी

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
भ्रष्ट सरकार चाहिँदैन भन्दै रास्वपाकाे विरोध जारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरा । सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पाँच दिनदेखि विरोध जारी राखेको छ ।

बुधबार पोखराको सृजनाचोकबाट विरोध सुरु भएको हो । विरोधमा सहभागी रास्वपाका नेता कार्यकर्ताले ‘रवि दाइलाई न्याय दे’, ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘सहकारी पीडितलाई न्याय दे’, ‘भ्रष्ट सरकार चाहिँदैन’लगायतका नारा लगाएका छन् । राष्ट्रभक्तीको गीत घन्काएर नाचेका छन् ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लगायत सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम लगेको आरोपमा शुक्रबार साँझ काठमाडौंबाट पक्राउ परे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका नेताकार्यकर्ताले विरोध प्रदर्शन गरिरहेका छन् ।

शनिबार बिहान पोखरा ल्याएपछि रास्वपाको शक्ति पोखरा केन्द्रित भएको छ । शनिबार मानवअधिकार चोक, आइतबार शहिदचोकमा विरोध प्रर्दशन गरेका थिए ।

आइतबार रास्वपाका समर्थकले निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेपछि दिनभर प्रहरीसँग धकेलाधकेल चल्यो । प्रहरीले पानीको फोहोरासँगै अश्रुग्याँस हानेको थियो । पछि भीड नाराबाजीसहित पृथ्वीचोकमा पुगेर कोण सभामा परिणत भयो ।

सोमबार पृथ्वीचोकबाट नयाँबजार हुँदै मानवअधिकारचोकमा पुगेर कोणसभा गरेको रास्वपाले मंगलबार सृजनाचोकदेखि पृथ्विचोकसम्म विरोध र्‍यायाली निकालेको थियो ।

यो पनि पढ्नुहोस्

यी जिल्लाहरूमा एमालेकाे अधिवेशन बाँकी

एमालेको सचिवालय बैठक आज बस्दै

२१ घण्टा अगाडि
एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

नेपालले एसियन युथ पारा गेम्समा रजत पदक जित्याे

नवनियुक्त चार जना मन्त्रीहरूले लिए शपथ

गतिशील पार्टीले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारीका लागि आवेदन माग्यो

जाँचबुझ गर्न गठित आयोग बयानको अन्तिम चरणतिर पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक