शुक्र, फाल्गुन २२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

ह्वाट्सएपको कमाई कसरी हुन्छ ?

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
ह्वाट्सएपको कमाई कसरी हुन्छ ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

बीबीसी। पछिल्लो २४ घण्टामा मैले १ सय भन्दा धेरै ह्वाट्सएप मेसेज गरेँ । त्यसमा अधिकांस दैनिकीकै कुराहरु थिए । मैले परिवारसँग योजना बनाएँ, सहकर्मीहरुसँग कामका बारेमा कुराकानी गरेँ। केही साथीहरुलाई समाचार पठाएँ र साथीहरुसँग हँसिमजाक र ख्यालठट्टा पनि गरेँ ।

ह्वाट्सएपमा हुने सामान्य कुराकानीहरु पनि इनक्रिप्टेड हुन्छन् । त्यसका लागि ह्वाट्सएपका शक्तिशाली कम्प्युटर सर्भर हुन्छन्, जो विश्वका विभिन्न डाटा सेन्टरहरुमा राखिएका छन् ।

यो कुनै सानोतिनो सञ्चालनको काम होइन । यसका लागि ठूलो कार्यसञ्चालनको आवश्यकता पर्दछ । उक्त प्लाटफर्ममा करीब ३ अर्ब प्रयोगकर्ता छन् । तर कोहीपनि मानिसले ह्वाट्सएप प्रयोग गर्नका लागि पैसा खर्च गर्नु पर्दैन । त्यसोभए ह्वाट्सएपको कमाई कसरी हुन्छ त ?सबैभन्दा पहिले त ह्वाट्सएपलाई आफ्नो मूल कम्पनी मेटाको साथ छ, जोसँग फेसबुक तथा इन्स्टाग्रामको पनि स्वामित्व रहेको छ ।

ह्वाट्सएपको आम्दानीको माध्यम के हो ?

हामीजस्ता मानिसहरुको ह्वाट्सएप अकाउन्ट यसकारण निशुल्क छ किनकि ह्वाट्सएपले त्यस्ता कर्पोरेट ग्राहकबाट आम्दानी गर्दछ जो हामीजस्ता प्रयोगकर्तासँग सम्पर्क गर्न चाहन्छन् ।

गतवर्षदेखि कम्पनीहरुले ह्वाट्सएमा निशुल्क रुपमा च्यानल बनाउन पाएका छन् । साथै उनीहरुले आफुलाई सब्सक्राइब गर्ने सबै प्रयोगकर्तालाई मेसेज पनि पठाउन सक्दछन् । तर ती कम्पनीहरुले हामीज्स्ता आम प्रयोगकर्तासँग कुरा गर्नका लागि ह्वाट्सएपलाई शुल्क तिर्नु पर्दछ ।

विश्वका विभिन्न ठाउँमा त बसको टिकट पनि ह्वाट्सएपको माध्यमबाट अनलाइन बुक गर्न तथा सिटको छनोट गर्न पनि सकिने सुविधा छ । मेटाका एक अधिकारी भन्छन्, ‘हाम्रो उद्धेश्य यो हो कि यहाँ कम्पनीहरु र ग्राहकहरु दुबैले आफ्नो काम च्याट थ्रेडमा सजिलैसँग गर्न सकुन् । यसको अर्थ यदि तपाइँ एउटा टिकटक बुक गर्न चाहनुहुन्छ, केही फिर्ता गर्न चाहनुहुन्छ वा कुनै भुक्तानी गर्न चाहनुहुन्छ भने ती सबै काम च्याट थ्रेडभन्दा बाहिर नगईकन गर्न सकियोस् । अनि त्यहाँबाट सिधै च्याटमा आफ्ना परिवार तथा साथीसँगीसँग कुराकानी गर्न पनि पाइयोस् ।’

तपाई आफ्नो फेसबुक तथा इन्स्टाग्राम अकाउन्टमा रहेको अनलाइन विज्ञापनको लिंकमा क्लिक गरेर सिधै ह्वाट्सएप च्याटसँग जोडिन सक्नुहुन्छ र यसबाट भुक्तानी पनि गर्न सकिने सुविधा ह्वाट्सएपले सुरुवात गरेको छ । मेटाका अनुसार यो सेवा मेटाका लागि धेरै अर्ब डलर मूल्यको रहेको छ ।

अन्य मेसेजिङ्ग एपको आम्दानीको प्रारुप

अरु मेसेजिंग एपहरुले पनि विभिन्न खालका आम्दानीका मोडेलहरु अबलम्बन गरेका छन् । जस्तो कि सिग्नल, जुन एउटा यतो मेसेजिंग प्लाटफर्म हो जो आफ्नो सेक्योरिटी प्रोटोकलका लागि प्रसिद्ध छ र गैर लाभकारी संगठन पनि हो । आफुले कहिल्यैपनि लगानीकर्ताबाट पैसा नलिएको उसको भनाइ छ । जबकि टेलिग्राम जस्ता एपहरुले यसो गर्दछन् ।

सिग्नल एप दान तथा चन्दाको भरमा चल्दछ, जसमा ब्रायन एक्टोनले दिएको ५ करोड डलरको दान पनि समावेश छ । उनी सन् २०१८ मा ह्वाट्सएपका सह संस्थापक मध्ये एक थिए ।

सिग्नलका अध्यक्ष मेरेडिथ व्हिटेकरले गतवर्ष एक ब्लग पोस्टमा भेनका थिए :  हाम्रो लक्ष्य जहासम्म सम्भव हुन्छ त्यहाँसम्म स सानो आर्थिक सहयोग गर्नेहरुको सहयोगमा चल्नुहो । सिग्नलको बारेमा सोँच्ने मानिसहरुमा निर्भर रहनु हो । उता युवा गेमर्सबीच लोकप्रिय मेसेजिंग एप डिस्कोर्ड भने प्रिमियम मोडेलमा छ । यसमा निशुल्क रुपमा खाता खोल्न त सकिन्छ, तर अतिरिक्त फिचर्स प्रयोग गर्नका लागि शुल्क तिर्नुपर्छ ।

त्यस्तै स्नापच्याटको मातृ कम्पनी स्नाप विभिन्न मोडेलमा आधारित छ । त्यहाँ विज्ञापन हुन्छन् र १ करोड १० लाख त सशुल्क सब्सक्राइबर छन् । साथै यो कम्पनीले स्नापच्याट स्पेक्टेकल्स नामक अगमेन्टेड रियालिटी चस्मा पनि बिक्री गर्दछ ।

स्नापको आम्दानीको मुख्य श्रोत चाहीँ विज्ञापन हो, जसबाट उसले वर्षेनी ४ अर्ब डलर भन्दा धेरै कमाउँछ ।

सबैभन्दा लोकप्रिय बिजनेस मोडेल

उता बेलायतको कम्पनी एलिमेन्टले चाहिँ सरकार तथा अन्य ठूला संस्थाहरुलाई आफ्नो सुरक्षित मेसेजिंग सिस्टम प्रयोग गर्न दिएबापत शुल्क लिन्छ । यसका प्रयोगकर्ताहरुले यसको प्रविधिको प्रयोग त गर्दछन् तर आफ्नै निजी सर्भरबाट चलाउँछन् ।

१० वर्ष पूरानो यो कम्पनीको आम्दानी १ करोड डलर भन्दा धेरै पुगिसकेको छ र मुनाफा कमाउने चरणमा रहेको यसका सहसस्थापक म्याथ्यू होजसन बताउँछन् । उनका अनुसार मेसेजिंग एपको सबैभन्दा लोकप्रिय बिजनेस मोडेल चाहीँ त्यहीँ पूरानो विज्ञापन मोडेल नै हो ।

उनी भन्छन्, ‘वास्तवमा विभिन्न मेसेजिंग एपहरुले मानिसहरुले के गर्दछन्, कोसँग कुराकानी गर्दछन् रु भन्ने लगायतका आधारमा विज्ञापन देखाउँछन् । ती एपलाई त्यस्ता जानकारी जुटाउनका लागि प्रयोगकर्ताका मेसेज पढ्न आवश्यक हुँदैन । यसको अर्थ चाहे मेसेजहरु इनक्रिप्टेड होउन् वा गोपनियताको ख्याल गरिएको किन नहोस् तर प्रयोगकर्तालाई डाटालाई विज्ञापन बेच्नका लागि प्रयोग गरिएको हुन्छ ।

एउटा भनाई नै छ  : यदि तपाई प्रयोगकर्ता हुनुहुन्छ र पैसा तिर्नु परेको छैन भने यो सम्भावना छ कि तपाई नै वास्तवमा प्रडक्ट वा उत्पादन हो ।

यो पनि पढ्नुहोस्

रञ्जु दर्शना काठमाडौं-१ बाट निर्वाचित

रास्वपाका १०२ उम्मेदवार अग्र स्थानमा

१ मिनेट अगाडि
ओली बालेनभन्दा चार गुणाले पछि

ओली बालेनभन्दा चार गुणाले पछि

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

काठमाडौंमा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रतिनिधिसभा निर्वाचनमा माकुने पाँचौ स्थान

एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पछि परे

काठमाडौं ६ मा रास्वपा अगाडि

नवलपुरमा मतगणना सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक