बिहि, कार्तिक २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

एमालेले स्पष्टीकरण सोध्ने भएपछि उषाकिरणले भनिन्– ‘एक्लै भए पनि सत्यको पक्षमा उभिनु पर्दछ’

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 mins read
0
एमालेले स्पष्टीकरण सोध्ने भएपछि उषाकिरणले भनिन्– ‘एक्लै भए पनि सत्यको पक्षमा उभिनु पर्दछ’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / पार्टीको केन्द्रीय कार्यालय बनाउन जग्गा दान लिएको विरुद्धमा सार्वजनिक अभिव्यक्ति दिएकी नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले आफू सत्यको पक्षमा उभिने बताएकी छन्।

आइतबार साँझ बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले उनीलगायत तीन जना नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको खबर सार्वजनिक भएलगत्तै उनको यो प्रतिक्रिया आएको हो।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले ‘एक्लै भए पनि सत्यको पक्षमा उभिनु पर्दछ – गौतम बुद्ध’ भन्दै नेतृ विन्दा पाण्डेसँगको तस्बिर सार्वजनिक गरेकी छन्।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा उनीहरूले सार्वजनिक रुपमै विरोध गरेका छन्।

तिम्सेनाले आइतबार बिहान एक सञ्चारमाध्यमसँगको अडियो अन्तर्वार्तामा पार्टी नेतृत्वको जग्गा दान लिने निर्णयको विरोध गरेकी थिइन्।

एमालेको केन्द्रीय सचिवालय बैठकले पूर्व उपाध्यक्ष डा. भीम रावल र स्थायी कमिटी सदस्य बिन्दा पाण्डेलाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

यो पनि पढ्नुहोस्

नेकपामा डा. भीम रावल समाहित

नेकपामा डा. भीम रावल समाहित

१ दिन अगाडि
प्रवासबाटै मतदाता नामावली दर्ता गराउन व्यवस्था मिलाउन माग

प्रवासबाटै मतदाता नामावली दर्ता गराउन व्यवस्था मिलाउन माग

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

जेनजी आन्दोलनमा विध्वंस मच्चाएकाे आरोपमा ४ सय २९ जना पक्राउ

खापुङकाे विदेश भ्रमण रोक

सुनकाे भाउ बढ्याे

लोकतान्त्रिक जेन-जी फोरम’को गठन

खापुङको बिदाइमा गृहमन्त्री अर्याल

कश्मीरमा प्रहरीको कडाइ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक