बुध, जेष्ठ ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भाटभटेनी प्रकरणमा कांग्रेस नेताको टिप्पणी

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
0
भाटभटेनी प्रकरणमा कांग्रेस नेताको टिप्पणी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले एमाले पार्टी कार्यालय बनाउन दिइएको जग्गाले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र व्यवसायी मिनबहादुर गुरुङ दुवैका शाख नउठेको टिप्पणी गरेका छन् ।

भाटभटेनीका सञ्चालक गुरुङले काठमाडौंको कीर्तिपुर नगरपालिका– २ मा १० रोपनी १४ आना जग्गा एमालेलाई दान दिएका थिए । एमालेले सो स्थानमा पार्टी कार्यालय बनाउन शिलान्यास गरिसकेको छ ।

ललिता निवास जग्गा प्रकरणका आरोपितसमेत रहेका गुरुङबाट सरकार प्रमुख भएको अवस्थामा केपी शर्मा ओलीले पार्टीका लागि जग्गा दान लिएको भनेर आलोचनासमेत हुन थालेको छ ।

जग्गाको विषयलाई लिएर एमालेभित्र पनि असन्तुष्टि चुलिएको छ । कांग्रेस नेता खतिवडाले सामाजिक सञ्जालमार्फत जग्गा लिनुदिनु दुवै गलत रहेको टिप्पणी गरेका छन् ।

उनले समाजिक सञ्जाल एक्स (ट्वीटर) मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘नेकपा एमालेको पार्टी अफिस प्रकरणमा प्रधानमन्त्री केपी ओली रसमाजसेवी मिन ब गुरुङ दुवैको शाख उठेन।

के हुँदैछ ? आफैले बुझ्दा अझ राम्रो । केही नलेखेर बस्न मन थियो तर मन मानेन। यो समयमा बिपत्ति पिडितलाई दुवै जनाले सहयोग गरेको भए कत्ति राम्रो हुन्थो होला ?’

यो पनि पढ्नुहोस्

प्रचण्ड आज रोल्पा आइपुगे

प्रचण्ड आज रोल्पा आइपुगे

३ घण्टा अगाडि
रगत निःशुल्क हुनुपर्छ : महामन्त्री थापा

गगन थापाद्वारा सर्वोच्च अदालतमा लिखित जवाफ पेस

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गगन थापाद्वारा सर्वोच्च अदालतमा लिखित जवाफ पेस

जिल्ला प्रहरी परिसर भद्रकालीबाट थुनुवा भाग्याे

सिग्मा कलेजको क्यान्टिनमा आगलागी हुँदा ३ लाख रुपैयाँ क्षति

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु

बिनासूचना विद्युत कटौती हुँदा खानेपानी वितरणमा समस्या

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक