मङ्ल, जेष्ठ ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

न्याय माग्दै आन्दोलन गरिरहेकी रुबि खानसहित ७ जना पक्राउ

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
0
न्याय माग्दै आन्दोलन गरिरहेकी रुबि खानसहित ७ जना पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपालगञ्जबाट वेपत्ता महिला निर्मला कुर्मीको लागि न्याय माग्दै आन्दोलन गरिरहेकी रुबि खानसहित ७ जना पक्राउ परेका छन् ।

बालुवाटारमा निषेधित क्षेत्र कटेर होहल्ला गरेपछि उनीसहित केहीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले अनलाइनखबरलाई बताए । उनीहरुसँगै कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पनि पक्राउ परेका छन् ।

प्रहरीले भने भीडमा रहेका बेला उनी पक्राउ परेको भन्दै छाड्ने तयारी गरेको छ ।

सरकारले पटकपटक वार्ता र सहमति गरेर पनि कार्यान्वयन नगरेपछि फेरि विरोधमा निस्किनु परेको अधिकारकर्मी खानले जनाएकी छन् ।

प्रहरीले पक्राउ गरेलगत्तै खानले अनलाइनखबरसँग भनिन्, ‘प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले हामीलाई कुटपिट गर्दै पक्राउ गरेर मालीगाउँ ल्याएको छ ।’

प्रहरी वृत्त, मालिगाउँमा राखेर खानसहितका प्रदर्शनकारीमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मंगलबार बिहान कलंकीबाट विरोध प्रदर्शन गर्दा प्रहरीले नै उनको समूहलाई स्कर्टिंग गरेको थियो ।

यो पनि पढ्नुहोस्

जनतालाई सडकमा उतार्नुपर्नेमा जोड

जनतालाई सडकमा उतार्नुपर्नेमा जोड

१७ मिनेट अगाडि
सीआईसी पोखराले क्याम्ब्रिज ए–लेभल कार्यक्रम पुनः सञ्चालनमा

सीआईसी पोखराले क्याम्ब्रिज ए–लेभल कार्यक्रम पुनः सञ्चालनमा

२० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ

गिनिज बुकधारी सजन डंगोलको सफल सगरमाथा आरोहण

जनतालाई सडकमा उतार्नुपर्नेमा जोड

जातीय विभेदमुक्त विश्वका लागि ग्लोबल सम्मेलन २०२५ को  तयारी पूरा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक