बिहि, फाल्गुन २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

लेबनानमा तैनाथ शान्ति सैनिकमाथि हमला गरेकामा नेपालकाे आपत्ति

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
लेबनानमा तैनाथ शान्ति सैनिकमाथि हमला गरेकामा नेपालकाे आपत्ति
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैंं ।  इजरायलले संयुक्त राष्ट्रसंघको नेतृत्वमा लेबनानमा तैनाथ शान्ति सैनिकमाथि हमला गरेकामा नेपालले आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयले उक्त आक्रमणको निन्दा गर्दै घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेको हो ।

यस्तै लेबनानमा तैनाथ शासन्त सैनिकको सुरक्षाको ग्यारेण्टी गर्न पनि परराष्ट्रले माग गरेको छ । ‘नेपाल संयुक्त राष्ट्रसंघको अन्तरिम बल (यू.एन.आई.एफ.आई.एल.) का शान्ति सैनिकमाथि हालै भएको आक्रमणको कडा निन्दा गर्दछ’, परराष्ट्रले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘साथै संघर्षरत सबै पक्षलाई संयुक्त राष्ट्र संघकर्मीको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछ ।’

नेपालले यस्ता आक्रमण तत्काल रोक्न र घटनाको गहिरो अनुसन्धान गर्न पनि माग गरेको छ । दक्षिणी लेबनानस्थित शान्ति मिसनमा खटिएकमा सैनिकको आधा शिविरमा आइतबार इजरायली सेना प्रवेश गरेका थिए । लेबनानमा राष्ट्रसंघको आह्वानमा नेपाली सेना पनि शान्ति मिसनमा खटिँदै आएको छ ।

राष्ट्रसंघीय शान्ति मिसनमा संलग्न नेपालसहित ३३ देशले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै इजरायली सेनाको हर्कतप्रति आपत्ति जनाएका थिए ।

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

मधेशमा रास्वपालाई प्रत्यक्षमा कम मत

५ मिनेट अगाडि
जेनजी आन्दोलन दमनका अपराधी किटान

जेनजी आन्दोलन दमनका अपराधी किटान

७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रविविरुद्ध पेश भएको आरोपपत्र संशोधन गर्ने

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

नौसैनिक ईरानी जहाजमाथि टर्पेडो हमला भए पनि भारतकोठूलो अपमान

हाम्रो देश भारत निर्भर रहेको प्रमाण !

साउदीले १८ वटा ड्रोन खसालेको दाबी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक