आइत, फाल्गुन ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इजरायली सेनाको क्याम्पमा ड्रोन हमला

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
इजरायली सेनाको क्याम्पमा ड्रोन हमला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । लेबनानी हिजबुल्लाह समूहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको इजरायली सेनाको क्याम्पमा ड्रोन हमला गरेको छ ।
स्थानीय समयअनुसार आइतबार राति हिजबुल्लाहले हमला गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इजरायली सेनाले लेबनानमा हिजबुल्लाहविरुद्ध आक्रमण तीव्र बनाइरहेको बेला पछिल्लो हमला भएको हो ।
हमलामा इजरायली सेनाका ४ जवानको ज्यान गएको छ । अरु ६० जनाभन्दा बढी घाइते भएका छन् । हिजबुल्लाहले हमलाको जिम्मेवारी लिएको छ ।
उत्तरी इजरायलको हाइफा सहरबाट ३३ किलोमिटर टाढा रहेको बिन्यामिन नजिकैको आधार शिविरमा आक्रमण भएको इजरायली रक्षा बल (आइडीएफ) ले पुष्टि गरेको छ ।
इजरायली सेनाले दक्षिणी लेबनान र बेरुतमा आक्रमण गरेको प्रतिक्रियास्वरूप ड्रोन हमला गरिएको हिजबुल्लाहले जनाएको छ ।

सैन्य क्याम्पभित्रको डाइनिङ हललाई निशाना बनाएर ड्रोन हमला गरिएको इजरायली सञ्चार माध्यमले जनाएका छन् ।

ड्रोन खस्नुअघि खतराको संकेत दिने कुनै साइरन नबझेका कारण इजरायली सेनाले क्षति भोग्नुपरेको समाचारहरुमा उल्लेख छ ।
आईडीएफ प्रवक्ता ड्यानियल हगारीले ड्रोन इजरायल प्रवेश गर्दा चेतावनी साइरन नबजेको विषयमा अनुसन्धान भइरहेको जनाए ।

यो पनि पढ्नुहोस्

ठूलो युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश

ठूलो युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश

१ दिन अगाडि
द. कोरियाका पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद सजाय

द. कोरियाका पूर्वगृहमन्त्रीलाई सात वर्ष कैद सजाय

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक