आइत, फाल्गुन ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विश्व बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर रकम दिने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
विश्व बैंकको प्रक्षेपण: यस वर्ष नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । विश्व बैंकले नेपालको विपद् प्रतिकार्यका लागि १५ करोड अमेरिकी डलर (२० अर्ब रुपैयाँभन्दा बढी) सहायता रकम स्वीकृत गरेको छ ।

नेपालको विपद् प्रतिकार्य र लचिलोपन बलियो बनाउन विश्व बैंकको कार्यकारी निर्देशक बोर्ड बैठकले उक्त सहायता रकम स्वीकृत गरेको विश्व बैंकले जनाएको छ ।

नेपालमा जलवायु परिवर्तनबाट उत्पन्न जोखिम र स्वास्थ्य आपतकालीन अवस्थासँग जुध्न यो सहायता प्रयोग हुने जनाइएको छ ।

‘नेपाल डिजास्टर रिजिलेन्स डेभलपमेन्ट पोलिसी क्रेडिट विथ क्यास्टास्ट्रोफ डिफर्ड ड्रडाउन अप्सन’ (क्याट डीडीओ) सञ्चालनले प्रकोप प्रतिरोधात्मक क्षमता बढाउन नीति र नियामक सुधार हुने र प्रभावकारी विपद् प्रतिकार्यका लागि संस्थागत संयन्त्र बलियो बनाउने विश्व बैंकको भनाइ छ ।

यसले सरकारलाई प्रारम्भिक चेतावनी प्रणाली सुधार गर्न र जोखिम न्यूनीकरण गर्न आवश्यक नीति, संस्था र नियामकीय संरचना निर्माण र महत्त्वपूर्ण पूर्वाधारमा जोखिम सूचित लगानी साथै सार्वजनिक स्वास्थ्य आपतकालका लागि तयारी बढाउन सहयोग पुग्ने बैंकले जनाएको छ ।

विश्व बैंकका अनुसार क्याट डीडीओ मार्फत प्रकोपपछि तत्काल तरलतामा पहुँच प्रदान गर्न आकस्मिक वित्त पोषण, सरकारलाई विपद् प्रतिक्रिया र पुनः प्राप्तिका लागि थप एक उपकरण प्राप्त गर्छ । त्यस्तै नेपालको संघीय प्रणालीका तीन तहमा विपद् प्रतिक्रिया र पुनस्र्थापनाका लागि विपद्पछिका स्रोत महत्त्वपूर्ण हुन्छन् ।

‘हालै आएको बाढी–पहिरोले नेपालले प्राकृतिक र जलवायु प्रेरित खतरा र स्वास्थ्य आपतकाल बहुसंकटको सामना गरिरहेको देखाएको छ, जसले नेपाललाई गम्भीर आर्थिक झट्काको बढ्दो जोखिममा पारेको छ,’ माल्दिभ्सका लागि विश्व बैंकका क्षेत्रीय देशीय निर्देशक डेभिड सिस्लेनले भने ।

विश्व बैंकका अनुसार क्याट डीडीओ विपद् जोखिम वित्त पोषण उपकरण हो जसले सरकारका विकास कार्यक्रमबाट स्रोत नफर्काइ आपतकालीन आवश्यकतामा छिटो प्रतिकार्य गर्न सहयोग पुग्छ ।

यो पनि पढ्नुहोस्

प्रलोपाकाे निर्वाचन लक्षित प्रतिबद्धतापत्र सार्वजनिक

प्रलोपाकाे निर्वाचन लक्षित प्रतिबद्धतापत्र सार्वजनिक

१२ मिनेट अगाडि
मतदाता शिक्षा कार्यक्रम सुरु

मतदाता शिक्षा कार्यक्रम सुरु

१५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

मेयर कप राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक