आइत, जेष्ठ १२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अझै भेटिएनन् प्रल्हाद महर्जन

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
अझै भेटिएनन् प्रल्हाद महर्जन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । सातदिनसम्म  लगातार दिनसम्म खोजी कार्य  गरेता पनि प्रल्हाद महर्जन अझै भेटिएका छैनन् ।

गत बिहिबार घटस्थापनाकाे दिन कीर्तिपुरकाे भाजांगल  खोल्सो (ढुंगाःचा) मा खसेर बेपत्ता भएका प्रल्हाद महर्जनकाे खाेजी गरेपनि फेला पार्न सकिएकाे छैन ।

साे दिन बिहान करिब ८ बजे आफ्नै घर नजिकै बारीमा झाडी काट्ने क्रममा पर्खाल सहितको ढिस्कोसँगै खोल्सोमा खसेकाे दिनदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा र महर्जनका परिवारजन लगाायत संयुक्त रूपमा सक्रिय रूपमा लगातार खोजी गरेता पनि अहिलेसम्म कुनै पत्ता लगाउन सकेकाे छैन ।

असाेज २२ गते मंगलबारसम्म  खोल्सोबाट कटवाल दहसम्म खोजी गरेकाे थियाे । खोजीकै क्रममा हिजो नेपाल प्रहरीका तालिम प्राप्त कुकुर र स्थानीय जनप्रतिनिधिहरूको सहयोगमा सुन्दरीघाटसम्म खाेजि गरिएकाे थियाे । केही दिन अगाडीको बाढीका कारण अधिकांश बाटोहरु बगाएका कारण खोलाका किनारहरु सम्म पुग्न अफ्ठयारो भएका कारण ड्रोन उडाएर पनि खोँचहरुमा खोजिएको छ ।

सुरक्षाकर्मीहरूको निरन्तर खोजी प्रयासले पनि बेपत्ता महर्जनको पत्तो लाग्न नसक्नुले परिवार र स्थानीय बासिन्दाहरू चिन्तित बनेका छन्। प्रल्हाद महर्जनको खोजी अभियानमा स्थानीय सुरक्षा निकाय र खोजीमा लागेका टोलीहरू निरन्तर प्रयासरत छन्, तर समय बित्दै जाँदा महर्जनको अवस्था अझै अज्ञात छ।

Photo : Durga lal Sahi

यो पनि पढ्नुहोस्

भारतमा काेरानाका बिरामीकाे संख्या बढ्दै

भारतमा काेरानाका बिरामीकाे संख्या बढ्दै

१५ घण्टा अगाडि
गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव

गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आज रास्वपाकाे बैठक बस्दै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

पाँच लाख भारतीय रकमसहित पक्राउ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक