शुक्र, जेष्ठ ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सनथ जयसूर्या श्रीलङ्का क्रिकेटको प्रमुख प्रशिक्षकमा नियुक्त

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
Reading Time: 1 min read
0
सनथ जयसूर्या श्रीलङ्का क्रिकेटको प्रमुख प्रशिक्षकमा नियुक्त

Sri Lanka's new cricket head coach Sanath Jayasuriya speaks during a press conference in Colombo on October 7, 2024. Jayasuriya had been in interim charge since June and on October 7 was appointed full-time coach until March 2026 after recent successes, which included a Test match win in England and a home 2-0 Test series sweep against New Zealand. (Photo by AFP)

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कोलम्बो । सनथ जयसूर्यालाई सोमबार श्रीलङ्का क्रिकेटको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ । उहाँले टि-२० विश्वकपबाट श्रीलङ्काको तुरुन्त बहिर्गमनपछि राजीनामा दिनुभएका क्रिस सिल्भरवुडको स्थान लिनुहुनेछ ।

पचपन्न वर्षीय जयसूर्या जुनदेखि अन्तरिम प्रशिक्षकको रुपमा कार्यरत हुनुहुन्थ्यो र हालैको सफलताह।रुपछि सन् २०२६ मार्चसम्मका लागि उहाँ पूर्णकालीन प्रशिक्षकका रुपमा नियुक्त हुनुभएको हो । उहाँका यी सफलतामा इङ्ग्ल्यान्ड टेस्ट म्याच जित र घरेलु मैदानमा न्युजिल्यान्डविरुद्ध २-० को टेस्ट शृङ्खला जित समावेश छन् ।

जयसूर्याको नेतृत्वमा श्रीलङ्काले २७ वर्षमा पहिलो पटक भारतविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलासमेत जितेको थियो । श्रीलङ्काका पूर्वकप्तान जयसूर्याले आफ्नो नियुक्ति साकार भएको बताउनुभयो । “मलाई थाहा छ, यो चुनौतीपूर्ण काम हो तर म चुनौती लिन र टोलीसँग अघि बढ्न चाहन्छु”, उहाँले कोलम्बोमा पत्रकारहरुसँग भन्नुभयो, “मेरो खुशी व्यक्त गर्न मसँग शब्दहरु छैनन् ।”

उहाँका लागि तत्कालको चुनौती भनेको आगामी सातादेखि सुरु हुने वेस्ट इन्डिजविरुद्धको तीन एकदिवसीय र तीन टि–२० खेलका लागि आफ्ना खेलाडीहरुलाई तयार पार्नु रहेको छ ।  “खेलाडीहरुलाई प्रशिक्षकसँग धेरै भरोसा र आत्मविश्वासको आवश्यकता पर्नेछ”, जयसूर्याले भन्नुभयो, “उनीहरूले जुनसुकै बेला मसँग सम्पर्क गर्न सक्नेछन् र मसँग कुनै पनि विषयमा छलफल गर्न सक्नेछन् ।”

उहाँले खेलाडीहरुले उनीहरुकै मातृभाषामा कुरा गर्न सक्ने भएकाले आफू विदेशी प्रशिक्षकहरुभन्दा फाइदामा रहेको जनाउनुभयो । उहाँलाइई सर्वकालीन महान एकदिवसीय अन्तर्राष्ट्रिय ब्याट्सम्यानहरुमध्ये एकका रुपमा हेरिन्छ र श्रीलङ्काको सन् १९९६ को विश्वकप विजयमा उहाँको महत्त्वपूर्ण भूमिका थियो ।

श्रीलङ्का क्रिकेटका प्रमुख कार्यकारी अधिकृत एस्ले डि सिल्भाले केही विदेशी प्रशिक्षकहरूलाई छोटो सूचीमा राखिए पनि जयसूर्यालाई रोज्ने निर्णय गरेको जनाउनुभयो । सनथलाई दिइएको पारिश्रमिकको प्याकेज विदेशी प्रशिक्षकलाई दिइने प्याकेजसँग तुलना गर्न योग्य रहेको उहाँले जनाउनुभयो । यद्यपि उहाँले कति पारिश्रमिक दिइएको भन्नेबारे विवरण दिनुभएन ।

जयसूर्याले खेलको तीन ढाँचामा श्रीलङ्काका लागि पाँच सय ८६ पटक प्रतिनिधित्व गर्दै ४२ शतक र चार सय ४० विकेट लिनुभएको छ । सन् २०११ मा उहाँले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्नुभएको थियो । एएफपी

यो पनि पढ्नुहोस्

बार्सिलोनाले स्पेनिस लालिगा फुटबलको उपाधि जित्याे

बार्सिलोनाले स्पेनिस लालिगा फुटबलको उपाधि जित्याे

१४ घण्टा अगाडि
टी–२० विश्वकप एसिया छनाेटमा नेपालकाे जित

टी–२० विश्वकप एसिया छनाेटमा नेपालकाे जित

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रसारण लाइन सञ्जाल बढ्न नसक्दा विद्युत् आपूर्तिं प्रभावित

रवि जोडिएको सुनुवाइ उच्च हेर्दाहेर्दैमा

गोर्खाको पर्यटन र पूर्वाधार विकासमा बजेट सुनिश्चित गर्न सांसद ढकालको माग

संघीय संसदका दुवै सदनबाट बैंकिङ कसुर सम्बन्धी विधेयक प्रमाणीकरण

पेट्रोलियम पदार्थको मूल्य घट्याे

कारोबारकाे अन्तिम दिन सुनको भाउ बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक