बिहि, कार्तिक २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रवि लामिछानेमाथि ढुंगामुडा गर्ने कांग्रेस-एमालेका कार्यकर्ता

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
रवि लामिछानेमाथि ढुंगामुडा गर्ने कांग्रेस-एमालेका कार्यकर्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

चितवन । चितवनमा रास्वपा सभापति रवि लामिछानेमाथि ढुंगामुडा गरी पक्राउ परेका व्यक्तिहरु सहकारी पीडित नभएको खुलेको छ । उनीहरु कांग्रेस र एमालेका कार्यकर्ता भएको पाइएको छ ।

रास्वपा सभापति एवं चितवन–२ का सांसद रवि लामिछानेले भरतपुरको नारायणी कला मन्दिरमा शनिबार आयोजना गरेको ‘चितवनवासीसँग भेटघाट कार्यक्रम’ विथोल्न खोजिएको थियो । हिजाे ११ वजेका लागि तोकिएको उक्त कार्यक्रममा केही मानिसहरुको हुल जवरजस्ती होहल्ला गर्दै कार्यक्रमस्थल प्रवेश गर्न खोजेका थिए । सो क्रममा उनीहरुले ढुंगामुडा समेत गरेका थिए ।

ढुंगा लागेर सफल गुप्ता थापा र अमित गुप्ता घाइते भएका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। ढुंगा प्रहार गर्नेलाई प्रहरीले तितरवितर गरेको थियो । जसमध्ये दुईजनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेहरुमा अनमोल अधिकारी र हरि आचार्य रहेका छन् । अधिकारी चितवन कांग्रेसका प्रवक्ता हुन् भने आचार्य नेरास्विवयुमा आवद्ध छन् ।

उनीहरुलाई छुटाउन कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल प्रहरी चौकी पुगेका छन् । सहकारी पीडितको अवरणमा कांग्रेस र एमालेका कार्यकर्ताहरुले सभापतिमाथि आक्रमण गरिएको चितवनका रास्वपा नेताहरुले जनाएका छन् ।

यो पनि पढ्नुहोस्

नेकपामा डा. भीम रावल समाहित

नेकपामा डा. भीम रावल समाहित

१ दिन अगाडि
प्रवासबाटै मतदाता नामावली दर्ता गराउन व्यवस्था मिलाउन माग

प्रवासबाटै मतदाता नामावली दर्ता गराउन व्यवस्था मिलाउन माग

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

जेनजी आन्दोलनमा विध्वंस मच्चाएकाे आरोपमा ४ सय २९ जना पक्राउ

खापुङकाे विदेश भ्रमण रोक

सुनकाे भाउ बढ्याे

लोकतान्त्रिक जेन-जी फोरम’को गठन

खापुङको बिदाइमा गृहमन्त्री अर्याल

कश्मीरमा प्रहरीको कडाइ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक