आइत, फाल्गुन ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सकियो एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एकदिवसीय सेमिनार

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
सकियो एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एकदिवसीय सेमिनार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एभरेस्ट इन्जिनियरिङ कलेजले एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एक बृहत्तर एकदिवसीय सेमिनार कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पदमबहादुर शाहीको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रममा नेपालका आइटी तथा इन्जिनियरिङ शिक्षा संञ्चालन गरिरहेका इन्जिनियरिङ कलेजहरु, प्रतिष्ठित आइटी तथा इन्जिनियरिङ सेवा प्रदायक संस्थाहरु, इन्जिनियरिङ शिक्षाका शिक्षाविद्हरु, इन्जिनियरिङ विषयका अनुसन्धानकर्ताहरु तथा समग्र इन्जिनियरिङ विषयका विद्याथीहरुको ठुलो ंसंख्यामा उपस्थिति रहेको थियो ।

सेमिनारमा उपस्थित विक्षाविदहरु त्रि.वि.इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापकहरु प्राडा सुवर्ण शाक्य, डा.बाबुराम दवाडी, काठमाडौ विश्वविद्यालयका प्राडा सुदन झा, प्रा.डा. सुबोध त्रिपाठी, डा.राजिव सुव्वा प्रतिष्ठित आइटी तथा इन्जिनियरिङ सेवाप्रदायक संस्थाहरु लीप फ्रग, कोटीभिटी, इन्तजी लगायतका विज्ञहरु विच नेपालको इन्जिनियरिङ शिक्षा तथा इन्जिनियरिङ सेवा र नवप्रवद्र्धन विचको खाडललाई कम गर्ने सम्बन्धमा बृहत्तर छलफल गरिएको थियो ।

कायक्रममा कलेजका प्रमुख कार्यकारी अधिकृत अरुण भण्डारीले आगामी दिनहरुमा इन्जिनियरिङ सेवा र नवप्रवद्र्धन र इन्जिनियरिङ शिक्षा विचको खाडललाई कम गर्न नियमित रुपमा यस्ता कार्यक्रम आयोजन ागर्ने तथा कलेजका सम्पूर्ण श्रोत साधनहरु अनुसन्धानका लागि निशुल्क उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरेका थिए ।

प्रमुख अतिथि नेपाल इन्जिवनयररङ परिषद्का अध्यक्ष प्रा.डा. पदम बहादुर शाहीले नेपालको इन्जिनियरिङ शिक्षा तथा लाइसेन्सको अन्तराष्टिय मान्यताका भइराखेका गविविधिकाबारेमा जानकारी दिंएका थिए ।

एभरेस्ट इन्जिनियरिङ कलेजले यसै वर्षदेखि सञ्ंचालनमा ल्याएको स्नातकोतर कार्यक्रम एमई कम्प्युटर इन्जिनियरिङ संचालन गरेको अवसरमा आयोजना गरिएको कार्यक्रममा एम.ई. कार्यक्रम संयोजक प्रा.डा.श्याम किरात राईले विद्यार्थीहरुका लागि थेसिस सहित दुई वर्षमा पढाई सक्ने गरी विशिष्ट कार्ययोजना प्रस्तुत गरेका थिए । प्राचार्य इ. बिरोध रिजालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने सहप्राचार्य इ.रजिन लामाले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

यो पनि पढ्नुहोस्

जेनजीले नभई अपराधीहरूले आन्दोलन गरेकाे आराेप

जेनजीले नभई अपराधीहरूले आन्दोलन गरेकाे आराेप

१९ मिनेट अगाडि
बजारमा सुनको मूल्य तोलाको रु एक लाख ७० हजार

सुनको भाउमा वृद्धि

२५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

मतदाता शिक्षा कार्यक्रम सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक