आइत, बैशाख ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

बास्केटबलको सनियिर गर्ल्समा फाइनल पुग्याे

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
बास्केटबलको सनियिर गर्ल्समा फाइनल पुग्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आयोजक काष्ठमण्डप र एनसीसीएस दोस्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलको सनियिर गर्ल्समा फाइनल पुगेका छन् ।

घरेलु कोर्टमा काष्ठमण्डपले चाँदबागलाई १९–१८ ले र एनसीसीएसले बीआईएसलाई २६–२५ स्कोरले पराजति गरे ।

सनियिर ब्वाइजमा वल्सिन एकेडेमीले बीआईएसलाई ४९–४४ र टीआईएले क्याम्पयिन एकेडेमीलाई ४५–३३ ले हराएर फाइनल भडिन्त पक्का गरे ।

फुटसलको सनियिर ब्वाइजमा काष्ठमण्डपले चेल्सी वर्ल्डलाई २–१ गोलले हराएर काठमाडौं प्रज्ञाकुञ्जसँगको भेट पक्का गर्‍यो । सनियिर गर्ल्समा काठमाडौं वर्ल्डले टीआईएलाई २–१ ले हराएर फाइनलमा स्थान सुरक्षति गर्‍यो ।

उपाधिका  लागि काठमाडौं वर्ल्डले जोन डेवीवरिुद्ध खेल्नेछ । जुनयिर ब्वाइजमा रातो बंगला र काष्ठमण्डप उपाधकिा लागि भिड्ने भएका छन् । रातो बंगलाले चाँदबागलाई टाइब्रेकरमा २–१ र काष्ठमण्डपले एनसीसीएसलाई ३–० गोलले पराजति गरे ।

यो पनि पढ्नुहोस्

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

भोजपुर गोल्डकपको सम्पूर्ण तयारी पूरा

१७ घण्टा अगाडि
साफमा नेपालको सहभागिता गम्भीर संकटमा

साफमा नेपालको सहभागिता गम्भीर संकटमा

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संयुक्त राष्ट्रसङ्घको बाध्यकारी दायित्व

नेपाल आउँदै अमेरिकी सहायक विदेशमन्त्री

सुदृढीकरणको नयाँ वातावरणका रूपमा लिनुपर्ने

विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

मिनी बसेर दुर्घटना हुँदा कम्तीमा दश जनाको मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक