आइत, जेष्ठ १२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बाढीपहिरो पीडितलाई सरकारले राहत दिने

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
0
  सर्वदलीय बैठक जारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले बाढी, पहिरो र डुबानमा परेकालाई तत्काल राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा शनिबार सम्पन्न मन्त्री र सुरक्षा अङ्गका प्रमुखको आपत्कालीन समन्वयात्मक बैठकले पीडितलाई राहत दिने निर्णय गरेको हो ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बैठकपछि भन्नुभयो, “बाढीपहिरोको नोक्सानको मूल्याङ्कन गर्दै मृतकका परिवारलाई कानुन अनुसार दिनुपर्ने क्षतिपूर्तिको प्रबन्ध गर्ने, पीडितलाई अविलम्ब राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने कार्यमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिइएको छ ।”

उहाँले बाढीपहिरोका कारण अवरुद्ध सडक, विद्युत्, टेलिफोन, खानेपानीलगायतका अत्यावश्यक सामग्री तत्काल सुचारु गर्ने निर्णय भएको बताउनुभयो ।  उहाँका अनुसार बैठकले बाढीपहिरोका कारण अवरुद्ध सडक तत्काल खुलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समन्वय गर्न निर्देशन दिएको छ । उहाँले विद्युत्, टेलिफोनलगायतका अत्यावश्यक वस्तुहरू तत्काल सुचारु गराउन पनि सम्बन्धित मन्त्रालयलाई सचेत गराएको जानकारी दिनुभयो । मन्त्री गुरुङका अनुसार बैठकले भारी वर्षाका कारण पैदा भएको समस्यालाई दृष्टिगत गर्दै अहिले भइरहेका परीक्षा हालका लागि स्थगन गर्ने, बाढीपहिरोमा परी घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

उहाँले विपत् उद्धारका लागि तीन वटै सुरक्षा निकाय तयारी अवस्थामा रहेको र अन्य मन्त्रालयलाई पनि आवश्यक समन्वय गर्न बैठकले निर्देशन दिएको बताउनुभयो ।

सरकारले समस्यामा रहेका नागरिकलाई प्रधानमन्त्री कार्यालयको हटलाइन, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र गृह मन्त्रालयको हटलाइनमा सम्पर्क गरी राहत तथा उद्धारका लागि अनुरोध गर्न आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

२३ घण्टा अगाडि
राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

२४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आज रास्वपाकाे बैठक बस्दै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

पाँच लाख भारतीय रकमसहित पक्राउ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक