शनि, मंसिर २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिकाद्वारा नेपालले सहायता चाहेका क्षेत्रको विस्तृत विवरण माग

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
अमेरिकाद्वारा नेपालले सहायता चाहेका क्षेत्रको विस्तृत विवरण माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । यसै साता काठमाडौंमा सम्पन्न नेपाल– अमेरिका व्यापार तथा सम्झौता परिषद्को सातौं बैठकमा अमेरिकाले नेपालले सहायता चाहेका क्षेत्रको विस्तृत विवरण माग गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बैठकमा अमेरिकाका तर्फबाट दक्षिण तथा मधय एसियाका लागि सहायक व्यापार प्रतिनिधि ब्रेन्डन लिन्चको नेतृत्वमा ११ सदस्यीय टोली नेपाल आएको थियो ।

नेपालको तर्फबाट वाणिज्य सचिवको नेतृतवमा १७ सदस्यीय टोलीले भाग लिएको थियो ।

मन्त्रालयका अनुसार अमेरिकाले नेपाललाई प्रदान गरिरहेको सौविध्यपूर्ण व्यापार सुविधा (नेपाल ट्रेड प्रिफेरेन्सल प्रोग्राम (एनटीपीपी) को समय अवधि बढाउन बैठकमा नेपालले प्रस्ताव गरेको थियो ।

यसमा अमेरिका सकारात्मक देखिएको छ । यो विषय अमेरिकी कंग्रेसको कार्यक्षेत्रमा पर्ने भएकाले यसका लागि विधायक तहमा संयुक्त रुपमा पहल गर्ने सहमति दुवै मुलुकबीच भएको छ ।

दुवै मुलुकबीच द्विपक्षीय आर्थिक सम्बन्ध बढाउँदै व्यापार तथा लगानीका क्षेत्र विस्तार गर्न दुवै पक्षबीच थप सहयोग आदान–प्रदान गर्ने विषयमा समेत सहमति भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालले विभिन्न क्षेत्रमा थप प्राविधिक सहायता उपलब्ध गराउन र प्रभावकारी बनाउन गरेको अनुरोध प्रति अमेरिकी पक्ष सकारात्मक देखिएको र नेपाललाई कुन क्षेत्रमा कस्तो सहायता चाहिएको हो, सोको प्रतिवेदन विस्तृत रूपमा उपलब्ध गराउन अमेरिकाले अनुरोध गरेको छ ।

यसका लागि कुटनीतिक माध्यमबाट पत्राचार गर्न अमेरिकी पक्षले नेपाललाई सुझाव दिएको छ । यसबीचमा नेपालमा लगानी प्रवर्द्धन गर्न कानुनी र प्रक्रियागत सुधार भएको भन्दै अमेरिकाले सन्तुष्टि व्यक्त गरेको समेत मन्त्रालयले जानकारी गराएको छ ।

यो परिषद्को ७ र्औं बैठक हो । आठौं बैठक अमेरिकामा सन् २०२५ मा गर्ने सहमति समेत भएको छ ।

यो पनि पढ्नुहोस्

पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

पाल्पामा भएकाे जिप दुर्घटनामा निधन भएका मध्ये दुई जनाको सनाखत

१२ घण्टा अगाडि
जाँचबुझ गर्न गठित आयोग बयानको अन्तिम चरणतिर पुग्याे

जाँचबुझ गर्न गठित आयोग बयानको अन्तिम चरणतिर पुग्याे

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

नेपालले एसियन युथ पारा गेम्समा रजत पदक जित्याे

नवनियुक्त चार जना मन्त्रीहरूले लिए शपथ

गतिशील पार्टीले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारीका लागि आवेदन माग्यो

जाँचबुझ गर्न गठित आयोग बयानको अन्तिम चरणतिर पुग्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक