शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

एन्फा महिला लिगः पुलिस र आर्मीले अंक बाँड्दा बागमती र संकटाको बराबरी

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
एन्फा महिला लिगः पुलिस र आर्मीले अंक बाँड्दा बागमती र संकटाको बराबरी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / एन्फा महिला लिग फुटबलमा शनिबार भएका दुई खेल बराबरीमा सकिएका छन्। दशरथ रङ्गशालामा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँड्दा दिनको अर्को खेलमा कोशी र संकटाले गोलरहित बराबरी खेले।

रङ्गशालामा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा भने पुलिसले अग्रता बनाउन सफल भयो। पुलिसका लागि अमृता जैशी र आर्मीका लागि अमिशा कार्कीले समान १–१ गोल गरेका थिए। खेलको ४८औँ मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता लिँदा ६३ औं मिनेटमा आर्मीकी अमिशाले बराबरी गोल फर्काइन्।

बराबरीपछि पनि पुलिसले लिग अङ्क तालिकामा आफ्नो अग्रता कायम राखेको छ। पुलिसको ५ खेलबाट ११ अंक बनाउँदा आर्मीले ५ खेलमा १० अंक बनाएको छ। दिनको दोस्रो खेलमा संकटा र कोशीले गोलका राम्रा प्रयास गरे पनि सफल हुन भने सकेनन्।

दुवै टोलीले पहिलो र दोस्रो हाफमा केही सुन्दर अवसर बनाएका थिए। बराबरीपछि ५ खेलबाट कोशी १० अङ्क बनाएर तेस्रो स्थानमा उक्लिएको छ। संकटा भने ५ खेलबाट ५ अङ्क बनाएर सातौं स्थानमा रहेको छ।

यो पनि पढ्नुहोस्

थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेल्न नेपाली महिला फुटबल टिमको घोषणा

थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेल्न नेपाली महिला फुटबल टिमको घोषणा

३ घण्टा अगाडि
विश्वकपमा नेपाल पहिलो हुने विश्वास

विश्वकपमा नेपाल पहिलो हुने विश्वास

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

सर्जरीबाट मिर्गौलाको पत्थरी निकालिदियाे

लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बस्दै

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

सर्वोच्चमा गृहमन्त्री लेखकको बर्खास्तीको माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक