सोम, बैशाख ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जासुसी गरेको आरोपमा ६ बेलायती कूटनीतिज्ञको मान्यता रद्द

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
जासुसी गरेको आरोपमा ६ बेलायती कूटनीतिज्ञको मान्यता रद्द
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लण्डन । रुसले जासुसी गरेको आरोपमा ६ बेलायती कूटनीतिज्ञको मान्यता रद्द गरेको छ । बेलायतको विदेश मन्त्रालयले भने आफ्ना कूटनीतिज्ञहरूमाथि लागेको आरोपलाई पूर्णतया आधारहीन भएको बताएको छ ।

यसैबिच, बेलायती प्रधानमन्त्री कियर स्टार्मर युक्रेन युद्धबारे राष्ट्रपति जो बाइडेनसँग कुराकानी गर्न अमेरिका पुगेका छन् । बेलायती प्रधानमन्त्रीको भ्रमणका क्रममा युक्रेनलाई रुसभित्र लामो दुरीका क्षेप्यास्त्र प्रयोग गर्न दिने कि नदिने भन्ने विषयमा पनि छलफल भएको छ ।

वासिङ्टनमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको वार्तापछि युक्रेनलाई रुसभित्रका निशानाहरू प्रहार गर्न लामो दूरीका क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिने विषयमा कुनै निर्णय भने भएन । बेलायती प्रधानमन्त्री स्टार्मरले युद्ध रोक्न रुसको हातमा रहेको जनाए ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी राष्ट्रहरूलाई युक्रेनलाई रुसमाथि लामो दूरीका क्षेप्यास्त्र प्रहार गर्न नदिन चेतावनी दिएका थिए । पुटिनले यस्तो कदमले युक्रेन युद्धमा नेटोको ‘प्रत्यक्ष सहभागिता’ लाई प्रतिनिधित्व गर्ने स्पष्ट पारेका थिए।

न्युयोर्क टाइम्सको रिपोर्टले अमेरिकाले चाँडै युक्रेनलाई पश्चिमी देशहरूबाट प्राप्त लामो दूरीका क्षेप्यास्त्रहरू रुसी भूमिमा प्रयोग गर्न अनुमति दिन सक्ने बताएको थियो।

युक्रेनले रुसभित्र प्रयोग गर्न अनुमति मागेका मिसाइलहरूलाई स्टर्म स्यडो मिसाइल भनिन्छ। यी मिसाइलहरू विमानबाट प्रक्षेपण गरिन्छ र तिनीहरूको गति लगभग ध्वनिको गति बराबर हुन्छ।

यी मिसाइलहरूको अधिकतम दायरा लगभग २५० किलोमिटर छ। यो एउटा मिसाइलको मूल्य १० लाख अमेरिकी डलर पर्छ । स्याडो मिसाइलहरू बङ्करहरू ध्वस्त बनाउनका लागि आदर्श मानिन्छ। रुसले युक्रेनविरुद्ध यस्तै मिसाइलहरू प्रयोग गर्दै आइरहेको छ।

यो पनि पढ्नुहोस्

अर्धमासिक रुपमा सरकारी कर्मचारीहरूलाई तलब पाउने

अर्धमासिक रुपमा सरकारी कर्मचारीहरूलाई तलब पाउने

२६ मिनेट अगाडि
अमेरिकी  सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगे

अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौं आइपुगे

४६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

पूर्वरा ज्ञानेन्द्रका साथ पूर्वरानी कोमल शाह पनि पोखरा भ्रमणमा जाने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बजारमा सुनचाँदीको मूल्य बढ्याे

अवकाश प्राप्त सैनिकहरूले पुर्‍याएको योगदान अविष्मरणीय

१६ सदस्यीय ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ गठन

प्रशोधित इन्धन आयात गर्ने मुलुकहरूमा मूल्यवृद्धिको दबाब थप

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक