आइत, मंसिर २१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

वेब सिरिज ‘घर बट इन अमेरिका’को टिजर सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
वेब सिरिज ‘घर बट इन अमेरिका’को टिजर सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। अमेरिकामा रहेका नेपाली कलाकारहरूको विशेष प्रस्तुतिमा बनेको वेब सिरिज ‘घर बट इन अमेरिका’को पहिलो सिजनको टिजर सार्वजनिक भएकाे छ ।

टिजरमा नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभ-इन रिलेशनसिपमा रहेकी छोरीको कथा समावेश गरिएकाे छ ।

सिरिजको निर्देशन बिमलेश अधिकारीले गरेका हुन् भने पटकथा तथा संवाद विवेक चम्लागाईंले लेखेका छन्। निर्देशक अधिकारीले यस सिरिजको अवधारणासमेत तयार पारेका हुन्। सिचुएशनल कमेडी-ड्रामा विधामा निर्माण भएको यस सिरिजमार्फत चर्चित अभिनेत्री अरुणिमा लम्सालले १० वर्षपछि अभिनयमा पुनरागमन गरेकी छन्। सिरिजमा अरुणिमासँगै बिमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल, र रोजिना थापाको प्रमुख भूमिका रहेको छ।

‘घर बट इन अमेरिका’ को सम्पूर्ण छायाङ्कन संयुक्त राज्य अमेरिकामा भएको हो। सिरिजको निर्माण सेभेन कलर्स डिजिटलले गरेको छ।सिरिजमा सहायक निर्देशन विवेक रसाइली, मेकअप अप्सरा कटुवाल, छायाङ्कन पशुपति बस्याल, सम्पादन मित्र डी. गुरुङ, कलर ग्रेडिङ मिलन बिक्रम शाह, र साउन्ड मिक्सिङ अमित श्रेष्ठको रहेको छ। सिरिजका गीतहरूमा अर्जुन कटुवालको सङ्गीत, निशान भट्टराईको स्वर, र डिपी खनालको शब्द रचना छ। कार्यकारी निर्माता रोशन घिमिरे हुन्।

सिरिजको पहिलो सिजनको केही भागको छायाङ्कन सकेर टिजर सार्वजनिक गरिएको हो, तर टिजरमा स्ट्रिमिङ सुरु हुने मिति वा प्लेटफर्मको जानकारी दिइएको छैन। निर्देशक बिमलेश अधिकारीले छिट्टै स्ट्रिमिङ प्लेटफर्म टुङ्गो लगाइने जानकारी गराएका छन्।

यो पनि पढ्नुहोस्

जे.के.एस इन्टरटेन्मेन्टको ब्यानरमा फिल्म ‘द प्रोफेस्नल गाइज’ निर्माण

जे.के.एस इन्टरटेन्मेन्टको ब्यानरमा फिल्म ‘द प्रोफेस्नल गाइज’ निर्माण

३ महिना अगाडि
चलचित्र ‘मालती मंगले’को छायांकन सुरु

चलचित्र ‘मालती मंगले’को छायांकन सुरु

३ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

दार्चुलामा भूकम्प गयाे

गृहजिल्ला गएका जनार्दन शर्माकाे विरोध

निर्वाचनका लागि १० हजार ९२६ मतदानस्थलहरू रहने

आज सेयर काराेबार घट्याे

निजी क्षेत्रलाई टाढा राखेर अर्थतन्त्र उकास्न नसकिने

अरुणाचल प्रदेशमाथि चीनको दाबीलाई पाकिस्तानकाे खुला समर्थन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक