मङ्ल, बैशाख ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

युइएफए नेसन्स लिगमा इंग्ल्यान्डकाे जित

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
युइएफए नेसन्स लिगमा इंग्ल्यान्डकाे जित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । आफ्नो कीर्तिमानी एकसयौं खेलमा ह्यारी केनले २ गोल गर्दा इंग्ल्यान्डले फिनल्यान्डलाई पराजित गरेको छ। युइएफए नेसन्न लिगअन्तर्गत भएको खेलमा दुवै गोल केनले दोस्रो हाफमा गरेका थिए।

खेलअघि केनलाई गोल्डेन क्याप दिएको थियो। वेम्लीमा हजारौं समर्थकमाझ केनले आफ्नो सयौं खेललाई स्मरणीय बनाए। उनले खेलको ५७ औं मिनेटमा केनले एलेक्सेन्डर अर्नाल्डको पासलाई सदुपयोग गर्दै पहिलो गोल गर्दा ७६ औं मिनेटमा टिमको अग्रता दोब्बर बनाएका थिए।

त्यसो त आफ्नो एक सयौं खेलमा दुई गोल गर्ने केन पहिलो खेलाडीसमेत बनेका छन्। स्ट्राइकर केनले आफ्नो करिअरमा ६७औं र ६८औं अन्तर्राष्ट्रिय गोल पूरा गरे।

योसँगै उनी इंग्ल्यान्डका लागि १००औं खेलमा गोल गर्ने तेस्रो खेलाडीसमेत बने। यसअघि वेन रूनी (स्लोभेनियाविरुद्ध २०१४ मा) र बोबी चार्लटन (उत्तर आयरल्यान्डविरुद्ध १९७० मा) यो उपलब्धि हासिल गरेका थियो।

‘जब म मिलवाल, नर्विच र लेस्टरमा लोनमा थिएँ, तब मैले १०० क्यापको बारेमा सोचेको थिइन’ उनले भने,’सानै उमेरदेखि मप्रति आशंका गरिन्थ्यो, तर मैले जुन सफलता हासिल गरेको छु, त्यसले मलाई प्रशिक्षण र खेलहरूमा ध्यान केन्द्रित गर्न र प्रेरित गरिरह्यो।’

यो पनि पढ्नुहोस्

नेपाली केम्पो टोली टर्की प्रस्थान

नेपाली केम्पो टोली टर्की प्रस्थान

१ घण्टा अगाडि
पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल युएइसँग ६ विकेटले पराजित

पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल युएइसँग ६ विकेटले पराजित

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या घटाउन सुझाव

भूपदेव शाह रास्वपाका महामन्त्री

बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढ्याे

पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल युएइसँग ६ विकेटले पराजित

यस्ताे छ दिनभरकाे माैसम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक