काठमाडौं । नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रायले उपप्रधान एवम् सहकारी विकासमन्त्री प्रकाशमान सिंहसँग भटवार्ता गरेका छन् ।
विशेष कार्यक्रमको लागि काठमाडौंमा रहेका पूर्व राजदूत रायले आइतबार सिंहको निजी निवास चाक्सीबारीमा पुगेर भेटवार्ता गरेका हुन् ।
भेटवार्तामा के विषयमा कुरा भयो भन्नेबारे मन्त्री सिंहको सचिवालयले केही पनि जनाएको छैन् ।