आइत, जेष्ठ १२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

महिलाको हत्या आरोपमा दुई जना पक्राउ

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
0
महिलाको हत्या आरोपमा दुई जना पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । काठमाडौंको सुन्दरीजलमा मृत भेटिएकी महिलाको हत्या भएको पुष्टि भएको छ। प्रहरीले महिलाको हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाही चक्रघट्टा गाउँपालिका०३ बस्ने ४० वर्षीय राम बिनय महरा र सर्लाही बसगरिया गाउँपालिका ५ घर भई हाल बसुन्धारा बस्ने २४ वर्षीय सन्तोष राम महरा रहेका छन्।

गत बिहीबार सुन्दरीजलमा ढुंगाको चेपभित्र शंकास्पद अवस्थामा महिलाको शव भेटिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले महिला साथबाट एकिन नाम थर वतन खुल्ने विवरण तथा कागजात केही फेला परेको थिएन।

विभिन्न प्राविधिक पक्षहरु तथा मानवीय सूचनाहरुको विश्लेषण गरी अनुसन्धान गर्दै जाँदा उक्त घटनामा सलंग्न भएको आरोपमा प्रहरीले शनिबार दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीहरुलाई बसुन्धराबाट पक्राउ गरी थप अनुसन्धान अघि बढाएको काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

हत्या गरिएको महिलाको पहिचान भने खुलेको छैन। उनी सिराहा घर भई हाल बसुन्धारा बस्दै आएकी राम दुलारी भन्ने बुझिएको छ। एसपी अधिकारीका अनुसार हालसम्म उनको परिवार तथा आफन्त सम्पर्कमा आएका छैनन्।

यो पनि पढ्नुहोस्

अवैध लागूऔषधसहित ६ जना पक्राउ

अवैध लागूऔषध सहित ६ जना पक्राउ

२ दिन अगाडि
सहकारीको ऋण नतिरी फरार कृष्णकुमार अर्याल पक्राउ

सहकारीको ऋण नतिरी फरार कृष्णकुमार अर्याल पक्राउ

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आज रास्वपाकाे बैठक बस्दै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

पाँच लाख भारतीय रकमसहित पक्राउ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

राजालाई घरमै सिंहासन बनाएर राख्न सुझाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक