बुध, जेष्ठ ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्यारालम्पिकमा पदक विजेता पलेशा गोबर्द्वन सम्मानित

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
0
प्यारालम्पिकमा पदक विजेता पलेशा गोबर्द्वन सम्मानित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार प्यारालम्पिकमा तेक्वान्दोमा कास्य पदक विजेता २१ वर्षीया पलेशा गोबर्द्वनलाई सम्मान गरेको छ ।

महासंघले गोबर्द्वनलाई ३ लाख रुपैयाँ, प्रशिक्षक कविराज नेगी लामालाई रु. एक लाख पच्चीस हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई ७५ हजार रुपैयाासहित सम्मान गरेको हो । गोबर्द्वन प्यारालम्पिक खेलमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

सम्मान कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गोबर्द्वन, प्रशिक्षक र म्यानेजरलाई बधाइ ज्ञापन गर्दै यसरी सम्मान गर्न पाउँदा खुसी लागेको जनाए । साथै, उनले महासंघका सदस्य एवं सम्पूर्ण निजी क्षेत्रलाई प्रतिभावान खेलाडी गोवद्र्धन लगायत अन्य खेलाडी र खेल क्षेत्रलाई यथा सम्भव सहयोग बढाउन पनि आग्रह गरे ।

‘नेपाली युवाहरु प्रतिभावान छन्’, उनले भने, ‘विश्वका अन्य मुलुकजस्तै नेपालमा सरकारसँगै निजी क्षेत्रले पनि खेल क्षेत्रको गोबर्द्वनमा सहयोग पुर्याउनुपर्छ ।’ पेरिस प्यारालम्पिकमा गोवद्र्धनको ऐतिहासिक विजय नेपाली खेलाडीका लागि अन्तराष्ट्रिय मञ्चमा नयाँ मापदण्ड स्थापित गरेको हुँदा नेपालका लागि गर्वको क्षण भएको महासंघ अध्यक्ष ढकाललको भनाइ छ ।

गोवद्र्धननले २०२४ पेरिस प्यारालम्पिक खेलमा तेक्वान्दोमा कांस्य पदक जित्दै नेपाली खेलकुदको इतिहासमा नयाँ अध्यायको सुरुआत गरेकी छन् । यो पदक नेपालका लागि ओलम्पिकमा पहिलोपटक हासिल भएको हो ।

गोवद्र्धनले आफ्नो सफलताले भविष्यका खेलाडीहरुलाई प्रेरित गर्ने बताइन्। महिलाहरुको ५७ केजी के–४४ वर्गमा गोवद्र्धनले सर्बियाकी मारिजा माइसिभलाई १५–८ ले पराजित गर्दै कास्य पदक हात पारेकी थिइन् ।

यो पनि पढ्नुहोस्

श्री भगवती क्लबले सहिद स्मारक ए डिभिजन लिग खेल्न पाउने

श्री भगवती क्लबले सहिद स्मारक ए डिभिजन लिग खेल्न पाउने

४ घण्टा अगाडि
किक बक्सिङको इतिहासमा नयाँ कीर्तिमान कायम गर्न सफल अविरल

किक बक्सिङको इतिहासमा नयाँ कीर्तिमान कायम गर्न सफल अविरल

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गगन थापाद्वारा सर्वोच्च अदालतमा लिखित जवाफ पेस

सिग्मा कलेजको क्यान्टिनमा आगलागी हुँदा ३ लाख रुपैयाँ क्षति

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

जिल्ला प्रहरी परिसर भद्रकालीबाट थुनुवा भाग्याे

उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु

बिनासूचना विद्युत कटौती हुँदा खानेपानी वितरणमा समस्या

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक