मङ्ल, चैत्र ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मधेसका मन्त्री यादव आफैले पढेको विद्यालयबाट सम्मानित

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
मधेसका मन्त्री यादव आफैले पढेको विद्यालयबाट सम्मानित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रौतहट । मधेस प्रदेशका निवर्तमान अर्थमन्त्री तथा प्रदेशका सदस्य सुनिल कुमार यादव जितेन्द्रले आफैले पढेको विद्यालयमा पुगेर सम्मान ग्रहण गरेका छन् ।

फतुया बिजयपुर नगरपालिका वडा नं.१० दुधिअवा स्थित मावि दुधिअवाले सोही विद्यालयमा अध्ययन गरेर अहिले सोही क्षेत्रको सांसद हुँदै मन्त्रीसम्म भएको भन्दै त्यो विद्यालयको गर्वको विषय भएको भन्दै सम्मान गरेको हो । दुधिअवाले आयोजना गरेको शुभकामना, सम्मान कार्यक्रम गरिएको थिए । विद्यालयमा कक्षा १ देखि एसएलसीसम्म अध्ययन गरेका थिए ।

मन्त्री यादवले सोही विद्यालयमा अध्ययनरत जनशक्ति राजनीति मात्रै नभई निजामति, शिक्षक, बैंक, सुरक्षा क्षेत्रलगायत बिभिन्न क्षेत्रमा जान सफल रहेको जनाए ।

सोही विद्यालयमा यादवले अर्थमन्त्री हुँदा अधुरो भवन निर्माणकालागि बजेट बिनियोजन गर्ने जनाए ।

फतुया बिजयपुर नगरपालिकाबाट पहिलो पटक प्रदेश सांसद तथा अर्थमन्त्री पाएको हुनाले विद्यालयका शिक्षाहरु खुशी भएको थियो ।

विद्यालयको कम्पाउन्ड वाल , बजेट मिलाउँछ  भनेर आश्वासन दिएका थिए ।

यो पनि पढ्नुहोस्

शैक्षिक सामग्री वितरण

शैक्षिक सामग्री वितरण

४ दिन अगाडि
शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने : प्रधानमन्त्री कार्की

शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने : प्रधानमन्त्री कार्की

३ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले अभिमुखीकरण प्रशिक्षण दिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राजनीतिक थ्रिलर चलचित्र ‘वन ब्याटल आफ्टर अनदर’ ८८ले ९८औँ अस्कर अवार्ड जित्याे

ओम सुनारको टिकटक लाइभ संगीत कक्षा: संगीत सिक्न चाहने सबैका लागि अवसर

बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु

बालेन शाहको उदय र नेपालको भविष्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक