बिहि, असार २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कांग्रेसमा महामन्त्रीद्वयको प्रतिवेदनले विवाद बढ्याे

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 mins read
0
कांग्रेस सांसदले १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसमा महामन्त्रीद्वयको प्रतिवेदनले निम्त्याएको विवाद थप बढेको छ । विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले आज बिहान ११ बजे महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छलफलमा बोलाएका थिए । तर, प्रतिवेदन उपर कुरा नमिलेपछि केन्द्रीय समिति बैठकको मिति नै परिवर्तन गरिएको छ ।

बुढानीलकण्ठमा महामन्त्रीद्वय प्रतिवेदन परिमार्जन गर्न तयार नभएपछि भदौ १२ गतेका लागि बोलाइएको केन्द्रीय समिति सार्ने सहमति भएको एक पदाधिकारीले जानकारी दिए ।

उक्त सहमति पश्चात् भदौ १२ गतेका लागि बोलाइएको बैठक भदौ १६ गते दिउँसो २ बजे सम्मका लागि स्थगन गरिएको छ ।

‘प्रतिवेदन परिमार्जन गर्न सभापतिज्यूले भन्नुभयो । महामन्त्रीद्वयले आफ्नो रायसहित प्रतिवेदन परिमार्जन गर्न नसकिने बताउनुभयो,’ ती पदाधिकारीले भने, ‘सदन बैठक भएकाले धेरै कुरा भएन । त्यसमाथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बोल्ने भनेपछि हतारमा संसद् आउनुपर्‍यो ।’

कांग्रेसमा साउन २३ गते बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव गरेको एक्जिट पोलिसी सहितको प्रतिवेदन र कांग्रेसलाई रुखमा भोट हाल्ने ग्यारेन्टी गरिनुपर्छ भनेर महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको प्रतिवेदनमा विवाद छ ।

संस्थापन पक्ष यसलाई कुनै पनि हालतमा संशोधन गराउनुपर्ने अडानमा छ । तर, महामन्त्री पक्षधरहरू पास गराउनुपर्ने पक्षमा छन् ।

सोही विवादका कारण नेपाली कांग्रेसको बैठक साउन २३ देखि २८ सम्म बसेर स्थगन भयो । त्यसपश्चात् सहमति गरेर भदौ ७ मा बैठक बस्ने भनिएपनि सहमति बेगर नै बैठक बस्यो । उक्त बैठकमा पनि विवाद भएपछि भदौ १२ गतेका लागि सहमति खोजेर बैठक राख्ने भन्दै स्थगन गरियो । तर, सभापति र महामन्त्रीद्वय बिच सहमति नभएपछि पुनः बैठक सार्ने निर्णय भएको छ ।

यो पनि पढ्नुहोस्

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै

कांग्रेसमा धमाधम कारबाहीमा परे नेताहरु !

९ घण्टा अगाडि
कल्पनाको भरमा सरकारबारे टीकाटिप्पणी नगर्न आग्रह

कल्पनाको भरमा सरकारबारे टीकाटिप्पणी नगर्न आग्रह

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नृसिंह जात्राको निमन्त्रणा दिने कार्य हुँदै

नेपाली महिला फुटबल भएकाे विवाद बारे पर्दा फास

जापानले दियाे नेपाललाई जेडिएस ५३७ मिलियन बराबरको अनुदान

त्रिविको रिक्त उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक