शुक्र, जेष्ठ ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संयुक्त नागरिक पार्टी र आमूल परिवर्तन रिपब्लिकन पार्टीबीच एकता,यस्ता छन् राजनीतिक एजेण्डाहरु

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
संयुक्त नागरिक पार्टी र आमूल परिवर्तन रिपब्लिकन पार्टीबीच एकता,यस्ता छन् राजनीतिक एजेण्डाहरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं। दल मर्दन कामी नेतृत्वको संयुक्त नागरिक पार्टी र भरत गिरी नेतृत्वको आमूल परिवर्तन रिपब्लिकन पार्टीबीच एकता घोषणा भएको छ। यी दुबै पार्टीबीच एकता भएर आमुल परिवर्तन नागरिक पार्टी घोषणा भएको हो।

पार्टी एकतापछि विगतमा भएका कमी कमजोरीलाई सच्याउँदै मुलुकको परिस्थतिलाई मध्यनजर राख्दै मिसन ८४ लक्षित योजना बनाई अघि बढ्ने बताइएको छ। अहिले पार्टीको अध्यक्षमा दुबै जना कायम रहेका छन्।

उनीहरुले ठूला भनिएका पार्टीहरूबाट गणतन्त्रको उपहास गर्दै मुलुकलाई भडखालोमा हाल्ने काम भइरहेको र यसको विकल्पमा पार्टी एकीकरण गरिएको बताएका छन्।

यस्ता छन् राजनीतिक एजेण्डाहरुः

१. औद्योगिक क्रान्ति नै आर्थिक समृद्धिको एकमात्र विकल्प भएकोले देशमा औद्योगिक क्रान्ति शुरु गर्नेछौं।

२. नेपालको–भारतसंग गरेको असमान शन्धि खारेज गरी नेपालले गुमाएको भुमि फिर्ता गर्न आवश्यक कदम चाल्ने साथै नेपालको हित विपरित गरेका विभिन्न सम्झौताहरु खारेज गर्ने।

३. सिमा क्षेत्रमा रहेका जनतालाई छिमेकीबाट दिदैं गरेको पीडाबाट मुक्त गर्न सिमानामा तारबार तथा पर्खाल निर्माणको काम फत्ते गर्ने।

४. तराई क्षेत्रमा हुने शीतलहरको शिकार तथा डुबानबाट जोगाउन साथै पहाडी भेगमा वर्षेनी हुने पैरोबाट जोगाउने नीति अबलम्बन गर्ने।

५. गरिबी उन्मुलन कार्यक्रम गरिवीको रेखामुनी परेकालाई राज्यले पालनपोषण गर्ने, तथा विदेश गएकाहरुलाई देश फरक र देश निर्माण अभियान चलाउने।

६. सार्वजनिक पद दुरुपयोग गरी कमाएका सम्पूर्ण अकूत सम्पति राष्ट्रियकरण गरिने।

७. नागरिकता बिहिन नागरिकहरुलाई नागरिकता प्रदान गर्ने ताकी नागरिक भएर पनि नागरिकता नपाउने नीति पुर्णरुपमा अन्त्य गरी उमेर पुगेका कुनैपनि नागरिक नागरिकता विहिन नहुने।

८. नेपाल बन्द, हडताल तथा तोडफोडको आन्दोलन पुर्णरुपमा रोकी आन्दोलनको मापदण्डको व्यवस्था ल्याई कडाईका साथ लागु गर्ने।

९. इन्टरनेट राज्यले देशै भरि निशुल्क गर्ने ताकी कोहीपनि संचार विहिन वा संचारको निम्ति खर्च गर्न नपरोस।

१०. देशै भरि सबैको निम्ति निशुल्क स्वास्थ्य परिक्षण तथा उपचारको व्यवस्था गर्ने।

११. देशमा हत्या हिंसा पूर्णरुपमा रोक्न सबै निशस्त्रिकरण अभियान चलाउने।

१२. सबै अल्प संख्याक धार्मिक समुदायहरुको आयोग निर्माण गर्ने तथा सामाजिक कुप्रथा उन्मुलन आयोग गठन गर्ने।

१३. सबै अल्प संख्याक जाती तथा सीमान्तकृतहरुको उत्थान र विकास निर्माण सम्बन्धि आयोग गठन गरि सबैको समान विकास गर्ने।

१४. देशमा नयाँ कानुन निर्माण गरी भ्रष्टाचार, घुसपैठ, हत्या, बलात्कार, मानब बेचबिखन तथा देशको राष्ट्रिय अखण्डता वा सार्वभौम प्रतिकुल क्रियाकलापलाई सर्वस्व सहित जन्म कैदको व्यवस्था गरिने।

१५. पंचायतकाल देखि सार्वजनिक पदमा रही कमाएका कालोधन राष्ट्रियकरण गर्ने।

१६. कुनैपनि राजनीतिक नेता तथा सार्वजनिक पदमा रहेकाहरुलाई स्वास्थ्य परिक्षण गर्न,छोराछोरी विदेश पढाउन साथै विदेशी बैंकमा रकम जम्मा गर्न पुर्णरुपमा बन्द गर्ने।

यो पनि पढ्नुहोस्

नाउपामा भाँडभैलो सुरु

नाउपामा भाँडभैलो सुरु

७ घण्टा अगाडि
नेपालको बजेट नेताहरुको निजी सम्पत्ति हो कि साझा सम्पत्ति हो ?

नेपालको बजेट नेताहरुको निजी सम्पत्ति हो कि साझा सम्पत्ति हो ?

७ घण्टा अगाडि

१७. देश विकासमा सेना तथा आवश्यक संख्यामा जनशक्ति खडा गरि राष्ट्र निर्माण गरिने तथा गलत मुद्दामा फसाई लामो जेल जीवन व्यतित गरिरहेकाहरुलाई छानबिन गरि जेल मुक्त गरिने साथै लामोसमयसम्मको लागि थुनामा परेकाहरुलाई देश निर्माणमा लगाउने ताकी थुनिएर समय बिताउनुपर्ने बाध्यतालाई अन्त गरी राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान दिलाउने।

१८. गरिबीको रेखामुनी परेकाहरुलाई राज्यलेनै गाँस र कपासको साथै छोराछोरीलाई राज्यलेनै पढाउने व्यवस्था गर्ने।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रसारण लाइन सञ्जाल बढ्न नसक्दा विद्युत् आपूर्तिं प्रभावित

रवि जोडिएको सुनुवाइ उच्च हेर्दाहेर्दैमा

गोर्खाको पर्यटन र पूर्वाधार विकासमा बजेट सुनिश्चित गर्न सांसद ढकालको माग

संघीय संसदका दुवै सदनबाट बैंकिङ कसुर सम्बन्धी विधेयक प्रमाणीकरण

पेट्रोलियम पदार्थको मूल्य घट्याे

कारोबारकाे अन्तिम दिन सुनको भाउ बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक