आइत, फाल्गुन ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

नासामा नेपालीले राम्रै गरेका छन् : नेपाली वैज्ञानिक

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
नासामा नेपालीले राम्रै गरेका छन् :  नेपाली वैज्ञानिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । झापाको काकडभिट्टामा जन्मे हुर्केका प्रकाश श्रेष्ठ (पीएचडी) अहिले आफ्नो सपनाको संसारमा छन् । उनी नासाका वैज्ञानिक हुन् ।

सन् २०१८ मा इन्टर्नको रूपमा नासा छिरेका उनी अहिले लिड साइन्टिस्टको भूमिकामा छन् । क्यालिफोर्नियामा रहेको नासा एम्स रिसर्च सेन्टर उनको कार्यालय हो । त्यहाँ उनले विद्यावारिधि गरिरहेका पाँच जना इन्टर्नको नेतृत्व समेत गर्नु पर्ने हुन्छ । यो यात्रा पूरा गर्न उनलाई सजिलो पक्कै थिएन । स्नातकोत्तर तहसम्म ठ्याक्कै यही क्षेत्रमा विशिष्टीकृत ज्ञान हासिल गर्छु भन्नेमा उनी अन्योलमा नै थिए । अहिले उनको दक्षता हाइपरसोनिक र एरोडाइनामिक्ससँग सम्बन्धित छ ।

हाइपरसोनिकले ध्वनिको गति भन्दा पाँच गुणा वा सोभन्दा पनि बढी गतिलाई जनाउँछ । यसमा मिसाइल, वायुमण्डलमा प्रवेश गर्दाको यान आदि पर्छन् । त्यस्तै एरोडाइनामिक्स भनेको हावाको गतिको अध्ययन हो । यसले ठोस वस्तुहरू जस्तै विमानको पखेटा, कारले हावाको गतिसँग कसरी अन्तरक्रिया गर्छन् भनेर अध्ययन गर्छ ।

श्रेष्ठले आफ्नो विद्यावारिधि पनि यसैमा गरेका छन् । मिनेसोटा विश्वविद्यालयबाट एरोस्पेस इन्जिनियरिङ र मेकानिक्समा उनले विद्यावारिधि गरेका हुन् । नासा एम्स रिसर्च सेन्टरमा उनले पूर्णकालीन भएर काम गर्न थालेको साढे तीन वर्ष भइसकेको छ । त्यसअघि उनले नासाकै अन्य ल्याबमा ग्र्याजुएट रिसर्च फेलो र इन्टर्नका रूपमा काम गरेका थिए ।

विशेषतस् उनको काम अनुसन्धानमूलक हुन्छ । अनुसन्धान बाहेक विभिन्न परियोजना हात पारेर आफ्नो समूहलाई आर्थिक पाटोमा सुधार गर्न अन्य सरोकारवाला पक्षहरूसँग पनि नियमित संवादमा रहिरन्छन् उनी । अहिले ठ्याक्कै उनले आफ्ना अनुसन्धान परियोजनाहरू गोपनीयताका कारण खुलाउन सकेनन् । तर उनको अनुसन्धान एलन मस्कको स्वामित्वमा रहेको स्पेसएक्ससम्म तानिएको छ ।

यो पनि पढ्नुहोस्

प्रलोपाकाे निर्वाचन लक्षित प्रतिबद्धतापत्र सार्वजनिक

प्रलोपाकाे निर्वाचन लक्षित प्रतिबद्धतापत्र सार्वजनिक

१९ मिनेट अगाडि
मतदाता शिक्षा कार्यक्रम सुरु

मतदाता शिक्षा कार्यक्रम सुरु

२१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

मतदाता शिक्षा कार्यक्रम सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक