शनि, जेष्ठ ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

देशमा लुटको राजनीति भइरहेकोले जनता चुप लागेर बस्न नहुने : प्रभु साह

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
0
देशमा लुटको राजनीति भइरहेकोले जनता चुप लागेर बस्न नहुने : प्रभु साह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले जनताले नेताहरुबाट भोट फिर्ताको अभियान चलाउनुपर्ने जनाएका छन् ।

आजबाट सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले देशमा लुटको राजनीति भइरहेको भन्दै अब जनता चुप लागेर बस्न नहुने जनाए ।

नेताहरुले लुटको राजनीति गरिरहेको आरोप लगाउँदै उनले भने, ‘बेइमानको राजनीति भइरहेको छ । यसलाई सही ट्र्याकमा ल्याउने हो भने चुप लागेर बस्नु हुँदैन ।’

सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी कार्यक्रममा उनीहरुविरुद्ध नाराबाजी भएको तर उल्टै नेताहरुले आक्रोशित समूहलाई गाली गरेको भन्दै साहले विरोध जनाए ।

पूर्वमन्त्री साहले घुस राज्यको चरित्र भएको र सरकारी कार्यालयहरुमा कमिसनको खेल भइरहेको जिकीर समेत गरे । तर प्रधानमन्त्री ओलीले सरकारले दाल–भात खान्छ घुस खाँदैन भनेको भन्दै साहले भने, ‘प्रधानमन्त्री भन्नुहुन्छ सरकारले दाल भात खान्छ ।

म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, गिरिबन्धु टि–स्टेट कले खायो, नक्कली भुटानीलाई अमेरिका पठाउँदा करोडौंले खायो ? बालुवाटार जग्गा काण्ड, सुन काण्ड र बाँसबारी छालाजुत्ता कसले खायो ?’

यो पनि पढ्नुहोस्

भिजिट भिसा प्रकरणमा माकेले अग्नि सापकोटालाई साटेको आरोप

भिजिट भिसा प्रकरणमा माकेले अग्नि सापकोटालाई साटेको आरोप

४ घण्टा अगाडि
माकेशीत  मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

माकेशीत मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

१८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुँदै

 UPDTE :एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्याे

नागरिक बेच्नुपर्नेलाई लिएर सांसदहरुबीच चर्को विवाद

नेपाल कसैको मातहतमा रहेको छैन : प्रम ओली

माकेशीत मायाप्रिति जारी रहेता पनि अहिलेलाई पारपाचुके

ओलीविरुद्ध खुल्न थाले एमाले नेताहरू !

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक