मङ्ल, असार ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तिजकाे बिंगतविकृति लक्षित सर्टमुभी ‘लामो हात’ (भिडियाे) सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
तिजकाे बिंगतविकृति लक्षित सर्टमुभी ‘लामो हात’ (भिडियाे) सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । हरितालिका तिजको अवसरमा तिज विशेष सर्टमुभी ‘लामो हात’ सार्वजनिक भएको छ ।

तुम्सिङ तारा मगरको लेखन तथा निर्देशनमा तयार भएको भिडियो आइतबार काठमाडाैंमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।

मनोज बस्नेतको छायांकन तथा सम्पादन रहेको भिडियोमा लेखक तथा निर्देशक तारा तुम्सिङसंगै मुना मगर, मुना गुरुङ, सपना पुन मगर, कमला पुजारी लगायतको अभिनय रहेको छ । साथै बाल कलाकारको रुपमा श्रेन्जिला गरुङको पनि अभिनय रहेकाे छ ।

सर्टमुभी सार्वजनिक कार्यक्रममा सिद्धलेक गाउँपालिका वडा नं २ का वडाध्यक्ष शम्भु गुरुङ, कलाकार,पत्रकार लगाएतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडाध्यक्ष गुरुङले भिडियो सफलताको कामना गर्दै चाडवाडमाथि आएको विकृति निर्मूल गर्न यस्ता भिडियोहरुले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।

Mr Tumsing युट्युव च्यानल बाट सार्वजनिक भएको भिडियो मार्फत समाजमा व्याप्त वर्गिय विभेद, देखासिकि र देखावटीमाथि सरल ढंगले गम्भिर विषय उठाइएको छ ।

वास्तवमा तिजको गरिमा माथिनै प्रश्न उठ्नेगरि पछिल्लो समय फस्टाउँदै गएको बिकृति विसंगतिलाइ थोरै भएपनि कम गर्न सकिन्छ कि भन्ने उद्धेश्यले भिडियो निमार्ण गरिएको लेखक तथा निर्देशक तारा तुम्सिङले बताउनुभयो । उहाँको यसभन्दा अगाडि पनि धादिङ टु काठमाडाैं भन्ने स्टोरि टेलिङ भिडियो सार्वजनिक भएको थियो।

म्यूजिक भिडियाे तल क्लिक गरेर भिडियो हेर्न सक्नु हुनेछ :- 

 

यो पनि पढ्नुहोस्

‘जनै हराएको मान्छे’को नयाँ पाेस्टर सार्वजनिक

‘जनै हराएको मान्छे’को नयाँ पाेस्टर सार्वजनिक

२ दिन अगाडि
गायक थुमन शर्माको “कान्छी द लालुपाते” बोलको गीत सार्वजनिक

गायक थुमन शर्माको “कान्छी द लालुपाते” बोलको गीत सार्वजनिक

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

‘अलबिदा’ भनेर टाढिएका चिकित्सक फेला

चट्याङसहित भारी वर्षाको सम्भावना

पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन

आज सुन र चाँदीको मूल्य स्थिर

खाेला मापदण्डविरूद्व बृहत प्रर्दशन हुने

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक