काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छ्न्।
घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे निर्विरोध निर्वाचित भएका हुन्।
सबै पदहरुमा सर्वसम्मत प्रयास गरिए पनि सहमति नभएपछि निर्वाचन प्रक्रिया सुरु भएको छ।
केही पदहरुमा अझै पनि उम्मेदवारी फिर्ता गराएर निर्विरोध गराउने प्रयास जारी रहेको छ।