मङ्ल, पुस १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दण्डहीनताविरुद्ध शान्तिपूर्ण प्रदर्शन

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
दण्डहीनताविरुद्ध शान्तिपूर्ण प्रदर्शन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । आम द्वन्द्वपीडित समुदायहरूले दण्डहीनताविरुद्ध शान्तिपूर्ण प्रदर्शन तथा धर्ना ध्यानाकर्षण कार्यक्रमको आयाेजना गरेका छन्।

समुदायहरूले बिहीबार बिहान पनि बानेश्वरमा शान्तिपूर्ण प्रदर्शनकाे आयाेजना गरेकाे हाे। समुदायले पीडकलाई उन्मुक्ति दिने प्रावधानहरू संशोधन गर भन्दै प्रदर्शन गरेका हुन्। सङ्क्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकमा त्रुटि भएकाे भन्दै प्रदर्शन गरिएकाे हाे।

प्रतिनिधिसभामा बहुमतले पारित भएकाे सङ्क्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकका कतिपय प्रावधानहरू त्रुटिपूर्ण रहेकाे समुदायले जनाएकाे छ।

पीडा र अन्यायमा वर्षाैंदेखि पिल्सिरहेका पीडितहरूकाे सत्य, न्याय र परिपूरण अधिकार कुण्ठित गरेकाे समुदायकाे भनाइ छ। हिजाे नेपाल माओवादी पीडित संघले शान्तिपूर्ण धर्नाको आयाेजना गरेकाे थियाे।

संशोधनसम्बन्धी विधेयक राष्ट्रियसभामा विचाराधीन छ। अन्तर्राष्ट्रिय संस्थाहरूले पनि विधेयकमा धेरै कमजोरी रहेको बताएका छन्। ह्यूमन राइट्स वाच, इन्टर्न्याश्नल कमिसन अफ जुरिस्ट्स र एम्नेस्टी इन्टर्न्याश्नलले मंगलबार विधेयकमा धेरै कमीकमजाेरी रहेकाे जनाउँदै संयुक्त विज्ञप्ति जारी गरेका थिए।

 

यो पनि पढ्नुहोस्

विदेशी मुद्राको विनिमय दर ताेक्याे

अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुग्याे

५५ सेकेन्ड अगाडि
युरोपमा एक शुक्रकिटदाताको शरीरमा क्यान्सरको जोखिम बढाउने म्युटेशन भएको पत्ता लागेपछि

युरोपमा एक शुक्रकिटदाताको शरीरमा क्यान्सरको जोखिम बढाउने म्युटेशन भएको पत्ता लागेपछि

३१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरकाे भरियाँपुखूबाट बाइक चाेरी

उर्मिलाको स्वर, शंकरको शब्द, संगीतमा ‘ख्रीष्टको प्रेममा’ रिलिज

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

“भक्तिको शक्तिलाई अस्विकार गरौ”

डुबेर  र आगलागीमा जलेर मृत्यु

पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक