शुक्र, मंसिर २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शेरबहादुर देउवाले किताब फिर्ता गरेन : भारती सिलवाल

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
शेरबहादुर देउवाले किताब फिर्ता गरेन : भारती सिलवाल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिकी श्रीमती भारती सिलवालले शेरबहादुर देउवाले किताब फिर्ता नगरेको गुनासो गरेकी छन्।

मंगलबार गिरिको दोस्रो स्मृति दिवसको अवसरमा ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक संवाद कार्यक्रममा भारतीले आफूले पढी नसकेको किताब श्रीमान् प्रदीपले देउवालाई दिएको तर त्यो अहिलेसम्म फिर्ता नपाएको बताएकी हुन्।

उनले यस्तो बताउँदा देउवासहित कार्यक्रममा सहभागी सबै हाँसे। ‘शेरबहादुरजी लन्डनबाट फर्किनुभएको थियो। उहाँलाई याद छ कि छैन। हामी त्यतिबेला थापाथलीमा बस्थ्यौँ,’ उनले भनिन्,’उहाँ जाने बेलामा मेरो एउटा जयकृष्णमूर्तिको किताब लिएर जानुभयो, मेरो अनुमतिबिना। सायद, त्यसको नाम लास्ट फ्रिडम थियो।’

उनले किताब नदिनू भनेर आग्रह गरे पनि श्रीमान् प्रदीपले लैजान देऊ भनेको स्मरण गरिन्। उनले भनिन्, ‘किताब किन लैजान लागेको दिनुस् त मलाईं। म आध्यात्मिक पढ्दै छु भनेँ। पीजेले छाड्देउ लान देउ भन्नुभयो। मैले उहाँले फर्काउनहुन्न क्या भनेँ। फर्काउँछन्, लैजानदेउ भन्नुभयो।’

भारतीले देउवा गृहमन्त्री हुँदै पाँचपटक प्रधानमन्त्री भइसके पनि आफ्नो किताब नपर्काएकोमा फेरि गुनासो गरिन्। ‘उहाँ गृहमन्त्री पनि भइसक्नुभयो, पाँचपटक प्रधानमन्त्री पनि भइसक्नुभयो। छैटौँपटक प्रधानमन्त्री हुने सम्भावना छ,’ उनले भनिन्, ‘उहाँले मेरो किताब फर्काउनुभएको छैन। म त्यो किताबको प्रतीक्षामा छु।’

आजको उक्त सम्वाद कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत लगायत नेताहरू सहभागी थिए।

यो पनि पढ्नुहोस्

यी जिल्लाहरूमा एमालेकाे अधिवेशन बाँकी

एमालेको सचिवालय बैठक आज बस्दै

४ घण्टा अगाडि
एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सहसचिव छवि रिजालमाथि भ्रष्टाचारको आरोपमा समेत अनुसन्धान सुरु

बीमाबारे बुझाइको कमीबारे स्पष्ट हुन जरुरी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रभु बैंक लि. का रेमिटेन्स डिपार्टमेण्ट प्रमुख पक्राउ

भ्रष्टाचारीहरुले उन्मुक्ति नपाऊन् !

भिजिट भिसा प्रकरणमा निवर्तमान गृहमन्त्री लेखकमाथि छानबिन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक