मङ्ल, पुस १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

एनपिएलको नयाँ संस्करण आगामी मंसिर दोस्रो साता सुरु हुने

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
एनपिएलको नयाँ संस्करण आगामी मंसिर दोस्रो साता सुरु हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गत संस्करण विवादित बनेको नेपाल प्रिमियर लिग (एनपिएल)को नयाँ संस्करण आगामी मंसिर दोस्रो साता सुरु हुने भएको छ। प्रतियोगिताको मिति र लोगो क्यानले सार्वजानिक गर्दै यो पटक उच्च स्तरको प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ।

नेपाल क्रिकेट संघ (क्यान)को सर्वाधिक प्रतिष्ठा र महत्त्वको विषयका रुपमा रहेको एनपिएल १५ मंसिरदेखि ६ पुससम्म सञ्चालन हुनेछ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एनपिएलको लोगो अनावरण गरेका थिए।

क्यानका सचिव पारस खड्काले घरेलु ‌क्रिकेटको नयाँ युगको सुरुवातका रुपमा यसलाई अघि बढाउने बताए। उनले एनपिएलले नेपाली क्रिकेटको व्यवसायिकतामा नयाँ आयाम थप्नका लागि कोसेढुंगा सावित हुने बताएका छन्।

उनले भने, ‘नेपालको टी-२० विश्वकपको तयारीका कारण एनपिएलको पूर्वनिर्धारित समयभन्दा केही ढिला हुन गएको छ। तर हामी यो प्रतियोगितालाई उच्च स्तरीय रुपमा अघि बढाउने छौं।’

खेलकुद मन्त्री चौधरीले व्यवस्थित क्रिकेट रंगशाला नभएपनि खेलाडीको मेहनत र क्यानको संघर्षले नेपाली क्रिकेटले विश्वमा चिनाएको बताए। राष्ट्रिय खेलकुद परिषद (राखेप) एनपिएलको आयोजनामा आवश्यक सहयोग गर्न तयार रहेको बताए।

क्यानको अध्यक्ष चतुरबहादुर चन्दले विगतको गल्तीलाई सच्चयाएर अघि बढ्नै यसलाई फरक तरिकाले सञ्चालन गर्ने बताए। नेपाली क्रिकेट टोली हाल भारतीय क्रिकेट बोर्डको‌ सहयोगमा प्रशिक्षणमा रहेको जानकारी दिए। उनले नेपाली क्रिकेट विस्कासका लागि भारतीय विदेश मन्त्री एसजयशंकर र भारतीय दुतावासले निर्वाह गरेको भूमिकाका लागि धन्यवाद दिएका थिए।

क्यानले दुई वर्षअघि भारतीय कम्पनीलाई नेपाल टी-२० लिग आयोजनाको जिम्मेवारी दिएको थियो। त्यो लिग निकै विवादित बनेपछि क्यानले एनपिएल आफै गर्ने निर्णय गरेको थियो।

यो पनि पढ्नुहोस्

नेपालले एसियन युथ पारा गेम्समा रजत पदक जित्याे

नेपालले एसियन युथ पारा गेम्समा रजत पदक जित्याे

३ दिन अगाडि
एपीएफ र ट्रान्सपोर्टबीच बराबर

एपीएफ र ट्रान्सपोर्टबीच बराबर

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरकाे भरियाँपुखूबाट बाइक चाेरी

उर्मिलाको स्वर, शंकरको शब्द, संगीतमा ‘ख्रीष्टको प्रेममा’ रिलिज

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

“भक्तिको शक्तिलाई अस्विकार गरौ”

डुबेर  र आगलागीमा जलेर मृत्यु

पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक