मङ्ल, पुस १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हिंसाबिरुद्व प्रहरी सचेतना कार्यक्रम

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
हिंसाबिरुद्व प्रहरी सचेतना कार्यक्रम
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सिमकोट । प्रहरीले विद्यालय र टोल–टोलमा दुव्र्यसन र हिंसाविरुद्ध सचेतनाका कार्यक्रम बढाउँदै गएको छ। त्यस्ता घटना हुन नदिनका प्रहरीले सचेतनाका कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने गरेको हो।

समाजमा कुनै प्रकारका घटना हुन नदिनका लागि जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीले जिल्लाभर सचेजनाका कार्यक्रम सञ्चालन गरिरहेको प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए।

कुनै पनि आपराधिक घटना हुन नदिन र सभ्य समाज निर्माणका लागि प्रहरीले यस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ। विद्यालय र टोलटोलमा प्रहरीले सञ्चालन गर्ने यस्ता सचेतनाका कार्यक्रममा घरेलु हिंसा, लागुऔषध, जवरजस्तीकरणी, मानव बेचबिखन र लैंगिक हिंसा रहेका छन्। ६ महिनायता प्रहरीले २०७ वटा यस्ता कार्यक्रम जिल्लामा सञ्चालन गरेको जानकारी दिँदै उनले यो कार्यक्रम सञ्चालन गरिएपछि घटना कम हुन थालेको बताए।

यी कार्यक्रम जिल्लाका सात वटै गाउँपालिकामा सञ्चालन गरिएको छ। जिल्लाभर सञ्चालन गरिएका जनचेतनामुलक कार्यक्रमबाट सात हजार ५८४ जना सर्वसाधारण र विद्यार्थी लाभान्वित भएको र त्यसमा चार हजार ४७३ महिला र तीन हजार १११ जना जानकारी लिन पाएका छन्।

सर्केगार्ड गाउँपालिका– ३ का दाने फडेराले टोल टोलमा प्रहरी आएर जनचेतना जोगाउने कार्यक्रम सञ्चालन गर्दा घटनामा कमी आउनुका साथै आपराधिक घटनाबारे सर्वसाधारणले जानकारीसमेत पाउने गरेको बताए।

सर्वसाधारणमा घटना घटाउनेविरुद्ध प्रहरीसमक्ष उजुरी गर्नुपर्ने जानकारी समेत भएको भन्दै उनले यसले प्रहरी र स्थानीयबीच सम्बन्ध पनि स्थापित हुन थालेको बताए।

यो पनि पढ्नुहोस्

कीर्तिपुरकाे भरियाँपुखूबाट बाइक चाेरी

कीर्तिपुरकाे भरियाँपुखूबाट बाइक चाेरी

१ दिन अगाडि
इन्स्पेक्टर र असईमा नयाँ भर्ना खुल्याे

इन्स्पेक्टर र असईमा नयाँ भर्ना खुल्याे

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरकाे भरियाँपुखूबाट बाइक चाेरी

उर्मिलाको स्वर, शंकरको शब्द, संगीतमा ‘ख्रीष्टको प्रेममा’ रिलिज

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

“भक्तिको शक्तिलाई अस्विकार गरौ”

डुबेर  र आगलागीमा जलेर मृत्यु

पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक